बलिउडको चर्चित टेलिभिजन रियालिटी शो बिगबोस सिजन ५ मा प्रतियोगी रहेकी एक मोडल पुजा मिश्र बलात्कृत भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।पुजा मिश्र नामकी ती मोडल दिल्लीको एक होटलमा बलात्कृत भएको बताइएको छ । उनी १० जुन बुधबारका दिन दिल्लीस्थित एक होटलमा बलात्कारमा परेको समाचारमा उल्लेख छ ।उनीमाथि बलात्कार भएको भन्दै मुद्धा परेपछि यो घटना बाहिर आएको हो । बलात्कृत भएकी मोडल मिश्रले पुलिसमा उजुरी हालेको आजतकले जनाएको छ ।पुजा मिश्रले आफूलाई नसालु पदार्थ सेवन गर्न लगाएर बेहोस बनाएपछि बलात्कार गरिएको बयान पुलिसलाई दिएकी छिन् 

बिगबोस प्रतियोगी मोडल पुजा मिश्र बलात्कृत