यो सानो सुझाव तपाईं हरुलाइ
मोबाइल चार्जमा राखेर कानमा इयरफोन use गरि गित सुन्दा कहिलेकाही अचानक यस्तो दुर्घटना निम्तिन सक्छ । त्यसैले भुलेर पनि यस्तो गलत काम नगरौं । आजको एक मलेसियन news paper ले छापेको समाचार हो तपाईं हरुलाइ कहाको को कस्तो हो भन्ने भ्रम नहोस is true news सानो गलतिले अमुल्य हाम्रो ज्यान नगुमाउ ।
जनहित र जनचेतना को लागि सबैलाई सुझाव फैल्याउ !!!कृपया सक्दो share गरौ सबै माझ