
हुन त तपाईले अहिलेसम्म मानिसहरुलाई रकसी आफै पिएको र अरुलाई पिलाएको देख्नुभएको छ र सुन्नुभएको छ तर अलिकति सोच्नुहोस् त के भयो जब कसैले कोही मान्छेले बाँदरलाई रक्सी नै पिलाइदियो ।
मणिपुरमा एक यस्तो नै अचम्मको रोचक घटना भयो, यहाँ एक मान्छेले बाँदरलाई नै रक्सी खुवाइदियो । हुन त यसको लागि युवकलाई जेलको हावाज खानुको साथ साथै ३ हजार रुपैया जरिवाना पनि भयो ।
एक वेभसाइटको अनुसार २३ वर्षो जोशिला एक इनबौनले इफालको एक चिडियाघरमा एक बाँदरलाई यसकारण रक्सी खुवाए किनकी उनी हेन चाहन्थे कि बाँदरले रक्सी पिएपछि के के गर्छ ?
मणिपुर जुओलोजिकल गार्डनको डाइरेक्टर एल जयकुमार सिंहले बताएका छन् कि आरोपीले वुधवारको दिन बाँदरलाई रक्सी पिलाउदै गरेको अवस्थामा समातिए ।
रक्सी पिएपछि बाँदरको व्यवहार बदलियो र उसलाई चिडियाघरको डाक्टरलाई देखाउनुपरेको थियो । अहिले बाँदरको अवस्था ठीक छ ।