काठमाडौ / कलेजका मन मिल्ने साथीसंग सुनिताले एक दिन खुलेरै भनिन् ‘जसरी नि पैसै कमाउनु त रहेछ !’ उनी कहिलेकाँही मात्र कलेज आउन थालेकी र उनको लवाइखवाईमा एक्कासी परिवर्तन भएकाले साथीहरुले उनलाई र्याखर्याखी पारेपछि उनले खुलेर आफ्नो कुरा राखेकी थिइन् । राजधानीको आरआर कलेजमा ४ वर्षअघि मानविकि संकायको स्नातक तहमा भर्ना भएकी नुवाकोटकी सुनिता (नाम परिवर्तन) स्वभावत: एउटा पहाडबाट भर्खरै झरेकी सोझी किशोरी थिइन् । दोश्रो वर्ष सकिदासम्म उनी शायदै कहिले कक्षामा उपस्थित हुन सकिनन् होला । उनकी साथी मिरा भन्छिन् ‘महिनौ एउटै कुर्ता, सुरुवाल उसको ड्रेस हुन्थ्यो र ऊ अनुपस्थित भएको शायदै कुनै दिन थियो ।’ दोश्रो वर्षको परीक्षाको नतिजा पनि राम्रै आएको थियो सुनिताको ।

पहिलो दिन दिदीलाई डराई–डराई स्वीकृति दिएको उनले खुलाइन् । दुई/तीन ग्राहकको सामना गरेपछि उनी विरामी परेर थलिएको उनले बताइन् । १५ दिन अस्पताल भर्ना हुनु पर्यो । तर, घरमा बाबुआमालाई कुनै जानकारी नदिएको उनी बताउँछिन् । अस्पतालमा उनै दिदीले सहयोग गरिन । तर, तेश्रो वर्षको सुरुदेखि नै उनको अनुपस्थिती देखिन थाल्यो । सुरुमा २/३ दिन विराएर कक्षामा आउन थालेकी सुनिता ६ महिनापछि त कहिलेकाँही टुपुल्किन थालेकी थिइन् । सामान्य गाउँले पाराको कुर्ता, सुरुवालमा पनि उनको सुन्दरताले नचियाएको त हैन तर, अब बदलिएको उनको ‘गेटअप’ले उनलाई फक्रेको गुलाब झै पारेको थियो । भर्खर २१ औ बसन्त टेकेकी गहुँ गारो वर्णकी सुनिताको जिउडाल पनि चटक्क मिलेको बताउँछन् उनका साथीहरु ।

उनी अहिले ६/६ महिनामा नयाँ स्कुटी फेर्छिन । ‘फेसनमा उनको अनुशरण गर्न काठमाडौका धनाढ्य परिवारका केटीलाई हम्मे पर्छ’ उनकी साथी मिरा भन्छिन् ‘ महंगा कपडा र सबै थोक एउटै कलरको । स्वान्डिलदेखि चस्मासम्म मिलेको हुन्छ र दैनिक फेरिएको हुन्छ ।’ उनकी अर्की साथी कल्पना भन्छिन् तेश्रो वर्ष फेल भएकामा उसलाई कुनै पश्चताप छैन । ऊ भन्छे ‘ पैसै कमाउन त पढनु परेको नि । अरु नै थोक गर्दा कमाइन्छ भने किन पढनु पर्यो ।’ आफू अब पढाइलाई अघि नबढाउने सोचमा पुगेको सुनिता बताउँछिन् ।

सुनिताका बाबु आमा नुवाकोटकै दुर्गम गाउँमा कृषि पेशा गर्छन । आफैले मिहनेत गरेर खेती गर्दा मुस्किलले वर्ष दिन खान पुग्ने परिवार हो रे ! परिवारकी जेठी छोरीलाई उच्च शिक्षा दिलाउन सके दुई भाइबैनालाई पछि उच्च शिक्षा पढाउन सहयोग हुन्छ भनेर उनलाई काठमाडौको कलेजमा भर्ना गरिएको उनले बताइन् । बाबु आमाको इच्छा पुरा गर्न सुरुका दिनमा उनले भरमग्दुर प्रयत्न गरिन । बालाजुतिरको भाडाको कोठामा एक्लै बस्ने सुनितालाई बाबुआमा पठाएको पैसाले कोठा भाडा तिर्न र खान पनि मुस्किल पर्यो ।

यौन व्यवसायलाई पेशा नै बनाएको अहिले दुई वर्ष पुगेको बताउने सुनिता अहिलेसम्म जोडीपारी मिल्ने केटा ग्राहकका रुपमा नआएको बताउँछिन् । ‘हाम्रा ग्राहक सबैजसो ४० देखि ६० वर्ष उमेर समूहका हुने गरेका छन्’ सुनिता भन्छिन् ‘ आजकाल बजार जिस्क्याउनेमा पनि अधवैशेंनै हुन्छन् ।’ त्यो घरको पहिलोतल्लामा उनी बस्थिन भने भूईतल्लामा अर्कि एक दिदी । बस्न थालेको केही दिनमै ती दिदीसंग उनको चिनजान भएको थियो सुनिताले भनिन् । दिदी पनि एक्लै बस्ने भएकाले उनले सुनितालाई अलि माया गरेजस्तो गर्थिन । एक दिन सुनितालाई ज्वरो आएको थियो उनीसंग पैसा थिएन । उनले त्यै दिदीसंग सहयोग मागिन । ती दिदीले तत्काललाई सहयोग त दिइन, संगै भनिन् ‘कति दिन यसरी दुःख गर्छौ ? यौन पेशा गर, ग्राहक म खोजिदिन्छु ।’ सुरुमा उनलाई दिदीका कुराले साह्रै विझेको उनी बताउछिन् ।

तर, मनमनै सोचिन ‘सधै यसरी अभावमा बाच्नु भन्दा त कसैले थाहा नपाउने भए के विग्रन्छ र ?’ पहिलो दिन दिदीलाई डराई–डराई स्वीकृति दिएको उनले खुलाइन् । दुई/तीन ग्राहकको सामना गरेपछि उनी विरामी परेर थलिएको उनले बताइन् । १५ दिन अस्पताल भर्ना हुनु पर्यो । तर, घरमा बाबुआमालाई कुनै जानकारी नदिएको उनी बताउँछिन् । अस्पतालमा उनै दिदीले सहयोग गरिन ।

अहिले उनै दिदीसंगै बस्न थालेको उनी बताउँछिन । भन्छिन् ‘घर सरेका छौं । पुरै फ्ल्याट लिएका छौं, भाडामा । दिदी पनि सोही पेशा गर्छिन । उनको धेरै उपल्ला तहका व्यक्तिसंग चिनजान छ ।’ दिदीले ग्राहक खोजेर कोठामै बोलाउँछिन् । त्यो वापत उनले आधा रकम लिने गरेको सुनिता बताउँछिन् । ‘मसंग यौन संम्पर्क राख्न आउनेसंग दिदीले ३ हजार लिन्छिन् । मलाई १५ सय दिन्छिन् ।’ उनी बाहिर कसैसंग रात नविताएको बताउँदै कोठामा पनि बास बस्ने गरी कसैलाई नवोलाएको दावी गर्छिन् । ग्राहकहरु पनि हुनेखाने परिवारकै हुने गरेका छन् । कतिपय त कार लिएर आएका हुन्छन्, सुनिताको अनुभव छ ।

दुई वर्षमै लाउनखाने खर्च छाडेर ९ लाख बैंक व्यालेन्स गरेको बताउने सुनिता अझै ५/६ वर्ष यो पेशा गरेर काठमाडौंमा घर किनेर बस्ने विचारमा छिन् । ‘भर्खर २१ लागेकी छु । २७/२८ सम्म त तरुनीनै हुन्छु नि !’ उनी भन्छिन् ‘त्यसपछि विहेवारी वारे सोचौंला ।’
ती दिदीले श्रीमान् छोडेर यही पेशा गर्दै आएकी रहिछन् । अब हामी दुईजना आमाछोरीजस्ता भएका छौं । सुनिताका बाब्आमा कहिलेकाही भेटन आउने गरेको र उनी पनि बेलाबखत घर जाने गरेको बताउँछिन् । उनले घरकालाई आफूले एउटा प्राइभेट कम्पनीमा जागिर खाएको बताउने गरेकी छिन् ।

होटल वा ग्राहकसंग बाहिर जाँदा अरुले देख्ने वा प्रहरीले समात्ने डर हुन्छ । आफ्नै कोठामा डर नभएको उनले बताइन् । राजधानीमा आफूहरु जस्तो घर भाडा लिएर यौन व्यवसाय चलाउने धेरै भएको उनी बताउँछिन् । अब दिदीसंग छुट्टिने विचार गरेकी छन् उनले तर, बहाना खोज्दैछिन् ।‘अब त मैले नि मान्छे चिनिसकें’ उनी भन्छिन् ।

यौन व्यवसायलाई पेशा नै बनाएको अहिले दुई वर्ष पुगेको बताउने सुनिता अहिलेसम्म जोडीपारी मिल्ने केटा ग्राहकका रुपमा नआएको बताउँछिन् । ‘हाम्रा ग्राहक सबैजसो ४० देखि ६० वर्ष उमेर समूहका हुने गरेका छन्’ सुनिता भन्छिन् ‘ आजकाल बजार जिस्क्याउनेमा पनि अधवैशेंनै हुन्छन् ।’ दुई वर्षमै लाउनखाने खर्च छाडेर ९ लाख बैंक व्यालेन्स गरेको बताउने सुनिता अझै ५/६ वर्ष यो पेशा गरेर काठमाडौंमा घर किनेर बस्ने विचारमा छिन् । ‘भर्खर २१ लागेकी छु । २७/२८ सम्म त तरुनीनै हुन्छु नि !’ उनी भन्छिन् ‘त्यसपछि विहेवारी वारे सोचौंला ।’

- See more at: http://purbelinews.com/66827#sthash.9Eb8fhwp.dpuf

कोठामै कोठी सञ्चालन गरेर पढ्दै गरेकी युवती भन्छिन ‘जसरी भए पनि पैसै कमाउनु त रैछ !’


एजेन्सी । बंगलादेशमा एक १२ वर्षीयाको रुप भालुजस्तै बनेको छ । बिथी अख्तर नाम गरकी ती बालिका वेयरवोल्फ सिन्ड्रोम नामक रोगबाट यस्तो भएकी हुन् । जसका कारण उनको पुरै शरीरमा मोटो र कालो रौं बढ्दै गएका छन् । जसका कारण उनी घर बाहिर निस्किन्न् ।

जसरी उनको उमेर बढ्दै छ, त्यसैगरि ती बालिकालाई विरामले च्याप्दै गएको छ भने रौं बढ्दैछन् । पछिल्लो वर्ष जसरी उनको स्तनको आकार तिब्र रुपमा बढ्यो, त्यसैगरि यो रोग पनि बढ्दै गएको छ । स्तनकै कारण उनको तौल पनि बढेको छ, जसले गर्दा उनी उठ्न पनि सक्दिनन् । उनकी आमाकाअनुसार उनलाई यो रोग एक वर्षयतादेखि मात्रै सुरु भएको बताएकी छन् ।

डाक्टरहरुलाई देखाएपनि पूर्ण रुपमा ठीक हुन सकेन । शरीरको रौं बढ्न मात्रै रोकिएको छ । त्यसपछि उल्टै उनको शरीर दुख्ने, तौल बढ्ने समस्या पैदा भएको छ । उनको उपचार भने जारी छ ।

१२ वर्षीया बालिका बनिन भालु !


काठमाडौं, २७ चैत । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी परित्याग गरी आफ्नै नेतृत्वमा नयाँ पार्टी खोलेका नेता निर्मल भट्टराई नेकपा एमालेमा फर्किने भएका छन् ।

पहिला एमालेमा युवा नेता रहेका भट्टराई माओवादीमा प्रवेश गर्दै बाबुरामको नयाँ शक्तिसम्म पुगेका थिए । उनी पूर्वप्रधानमन्त्री झलनाथ खनालका पीए पनि थिए । अब उनी आफ्नै घर अर्थात एमालेमा फर्किने निष्कर्षमा पुगेका हुन् । एमालेमा फर्किन उनको पार्टी नयाँ शक्ति नेपालले वार्ता समिति समेत बनाएको छ ।

एमालेमा फर्किन लागेका भट्टराईले नयाँ शक्तिका करिब ३० हजार कार्यकर्तालाई पनि एमालेमा प्रवेश गराउने दाबी गरेका छन् ।

भट्टराईको नेतृत्वमा नौ सदस्यीय वार्ता समिति गठन

नेता निर्मल भट्टराईको समूह एमालेमा फर्किन वार्ता समिति गठन भएको छ । आइतबार बिहान बसेको भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीको सचिवालय बैठकले निर्मल भट्टराईको नेतृत्वमा नौ सदस्यीय वार्ता समिति बनाएको हो ।

समितिमा हरिराम रिमाल, मुनिन्द्र बस्नेत, चन्द्रदेव ओझा, अशोकराज ढुंगेल, कृष्ण भट्टराई, रामराज मगराती, माधव घिमिरे, सुरजध्वज थापा छन् । वार्ता समितिलाई नीति, सिद्धान्त मिल्ने राष्ट्रिय पार्टीसँग छलफल गरेर समायोजन, कार्यगत गर्ने जिम्मा दिइएको छ ।

पार्टी एकताबारे एमालेसँग कुरा धेरै अघि बढेको र स्थानीय तहको निर्वाचनअघि नै पार्टी एकता गर्नेगरी छलफल भइरहेको वार्ता समितिका संयोजक भट्टराईले जानकारी दिए । ‘बाबुराम भट्टराईसँग विमति जनाउने ३० हजार भन्दा बढी सदस्य लिएर एमालेमा एकता गर्ने तयारी छ,’ उनले भने– ‘यसका लागि पार्टीका सबै संरचना त्यही रुपमा अघि बढेको छ ।’

बाबुरामलाई छाडेका निर्मल भट्टराई एमाले फर्किदै, नयाँ शक्तिका हजारौं कार्यकर्ता ल्याउने

संसारभरी नै एउटा मान्यता छ महिलालाई बुझ्न कठिन हुन्छ । केटीहरु कम बोलेर धेरै कुरा भन्छन् । पुरुषले महिलाका कुरा केवल बोलीबाट मात्र बुझ्न सक्दैनन् । उनीहरुको ब्यवहार पनि बुझ्नु महत्वपूर्ण हुन्छन् । महिलाले यौनिक चाहना पनि शब्दमै ब्यक्त नगर्ने एक अध्यनले देखाएको छ । यहाँ महिलाले यौन सम्बन्ध राख्न चाहेको समयमा देखाउने ५ ब्यवहारको चर्चा गरिएको छ । १ महिला अनपेक्षितरुपमा तपाइँको शरीरको सामिप्यतामा आउन खोजिन् वा तपाइँलाई छुने बहाना खोजिन् भने बुझ्नुस् उनलाई यौन चाहाना जागेको छ । 

महिलाहरु खुट्टाको बुढी औंलाले भूइँमा कोतर्न थाले भने पनि उनीहरुको चाहाना बुझ्नु पर्छ । कतिपय स्त्रीहरु च्याटमा त्यस्तै खालका साइन पठाउने वा फोहोर कुरा गर्ने गर्छन् । २ यदि स्त्रीले तपाइँको नजिक भएर लामो लामो लामो र गहिरो स्वास लिइरहेको अनुभव गर्नु भो भने उनलाई उत्तेजना भैरहेको छ भन्ने बुझ्नुस् । महिलाहरु उत्तेजित भएपछि गहिरो र लामो श्वास फेर्छन् । महिलाहरु उत्तेजित भएपछि उनीहरुको मुटुको ढुकढुकी पनि बढ्छ । कतिपय महिलाले नजानिदोगरी पुरुषको संवेदनशील भागहरुमा छुने समेत गर्छन् । 

३ यदि कुनै पनि स्त्रीले तपाइँसँग एकान्त होस् भन्ने चाहेको अनुभव गर्नु भो वा धेरै समय तपाइँसँग विताउन चाहेको बुझ्नु भो भने उनी के चाहन्छिन् भन्ने बुझ्न कठिन छैन । ४ स्त्रीले शारीरिक सम्बन्ध राख्न चाहेमा उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छन् । अधिकाँश महिलाको अनुहारमा पनि यो चाहाना भएको कुरा रंगको परिवर्तनले झल्किन्छ । अनुहार रातो हुने वा तापक्रम बढ्ने यस्ता समान्य लक्षण हुन् । 

५ यदि तपाइँसँग रहेकी स्त्रीले तपाइँलाई अंगाली रहेको समयमा आफ्नै शरीर गह्रौं भएको जस्तो गरी कम्मर वा अन्यत्र हात राख्छिन् भने बुझ्नुस् उनलाई तपाइँसँग संसर्ग गर्न मन छ । अझ स्त्रीले तपाइँको ओच्छ्यानमा बसेर ‘कस्तो नरम ओच्छ्यान’ वा त्यसमा पल्टिने जस्ता ब्यवहार गर्न थालिन् भने कुरा बुझ्नुस् उनी के चाहन्छिन् । 
Sex

यौन चाहना तीब्र भएका बेला महिलाहरु कस्तो बेवहार देखाउछन

एजेन्सी : यदि तपाइँ फेसबुक र ट्विटरसहितका अन्य सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ ? ती सामाजिक सञ्जालमा छिनछिनमा स्टाटस पोसट् गर्नुहुन्छ भने होसियार हुने बेला भएको छ ।

भारतमा प्रहरीले फेसबुकको स्टाटस हेरेर चोरी गर्ने एउटा गिरोहलार्इ फन्दामा पारेपछि चोरीका लागि सामाजिक सञ्जालको प्रयोग भएको तथ्य बाहिर अाएको छ ।


सामाजिक सञ्जालका स्टाटस हेरेर घर फोर्न जाने गिरोहको जीवन शैली यति आलिशान थियो कि उनीहरूमाथि शंका गर्न गाह्रो हुन्थ्यो ।

सामाजिक सञ्जालमा कसैले  आफू घरबाहिर रहेको स्टाटस हाल्नेबित्तिकै उनीहरू चोरीको योजना बुन्थे । यो गिरोहले फेसबुकको स्टाटस र ट्विट हेरेकै भरमा चोरी गर्न सफल हुन्थे ।

यी हार्इटेक चोरलार्इ प्रहरीले फन्दामा पारेपछि करिब ८० लाख रूपैयाँ बराम गर्न सफल भएको छ । यो चोरको गिरोहले भारतको मध्य प्रदेशमा मात्रै नभएर छिमेकी प्रदेशसम्म पुगेर चोरी गर्ने गरेको भारतीय प्रहरीले जनाएको छ  ।

भारतीय प्रहरीले यो गिरोहलार्इ पक्रेपछि उनीहरूको साथबाट २ किलो चाँदी, ३३ किलो सुन र करोडाैं मूल्यको कार पनि बरामद गरेको छ । प्रहरीले यो समूहबाट कार्तुस पनि बरामद गरेको छ ।

मध्य प्रदेशको खन्डवा पुलिसले यी चोरका समूहलार्इ तीन दिनसम्म हिरासतमा राख्न अदालतबाट अनुमति लिएको छ । पुलिसले यी चोरका समूहबाट अन्य ठूला चोरीका घटना पनि बाहिर अाउने अनुमान गरेको छ ।

फेसबुकको स्टाटस हेरेर करोडाैंको चोरी