यौन इच्छा बढाउन खोज्नु मानवअधिकार हो कि होइन भन्ने बहस यतिखेर अमेरिकामा तिव्ररुपमा उठिरहेको छ ।आफ्नो यौन इच्छा बढाउन प्रयोग गरिने औषधी भिएग्राको माग लाई लिएर अमेरिकामा अधिकारकर्मीहरु विभाजित समेत हुने गरेका छन् ।अमेरिकामा फुड एण्ड ड्रग विधयक पेश गर्ने तयारी भइरहेको समयमा उनीहरुले यौन इच्छा बृद्धिको औषधी प्रयोगको माग गरिएको हो ।४० हजार भन्दा बढीले यौन बर्धक औषधी प्रयोगको पक्षमा हस्ताक्षर गरिसकेका छन् । अमेरिकी महिलाले यौन बर्धक औषधी प्रयोगको माग गरेको भने यो पहिलो पटक होइन ।सन् २००४मा पहिलो पटक भिएग्राको परिक्षण गरिएको थियो । महिलामा यौन उत्तेजना बढाउन बनाइएको उक्त औषधीको प्रयोगले मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव पर्ने भन्दै बिरोध हुदै आएको छ।

महिलाले यौनबर्धक औषधी माग गरेपछि …