धोखाधडीको आरोपमा मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले नायिका लीना पालका लिभ इन पार्टनर शेखर चन्द्रशेखरलाई पक्राउ गरेको थियो ।उनी पक्राउ परेपछि उनको घरमा समेत छापा मारेको छ । प्रहरीले छापा मार्दा उनको बाथरुमबाट ठूलो मात्रामा सुन बरामद गरेको छ ।नायिका लिना गोरेगाउँको एक महलको ३ हजार वर्गफिटको कोठामा बस्थिन जसको भाडा ७५ हजार रुपैया थियो ।एक प्रहरी अधिकारीका अनुसार नायिकाको फ्ल्याट खोल्दा ७८ ह्याण्डब्याग, ८ वटा ज्याकेट, ३७ सनग्लासेस, ४३ टाउजर्स र ४० जोर जुत्ता भेटिएको थियो ।प्रहरीले नायिकाको फ्ल्याटमा नामी कम्पनीका ३५ बोतल परफ्युम बरामद गरेको छ, जसको मूल्य लाखौ रुपैया पर्ने बताइएको छ ।प्रहरीले उनका लिभ इन पार्टनर शेखर चन्द्रशेखरको फ्ल्याटमा खानतलास गर्दा ४२ जिन्स, २०० टिसर्ट र ८० जोर जुत्ता भेटिएको थियो । उनीहरुमाथि धोखाधडी र आर्थिक अपचलनको मुद्दा चलिरहेको छ ।

प्ररहरीले नायिकाको बाथरुममै छापा मारेपछि...