pic of sexको लागि तस्बिर परिणाम
अधिकांश जोडीहरु रातको समयमा यौनसम्पक गर्छन । तर यौन सम्पर्कबारे पछिल्लो एक अध्ययनले के देखाएको छ भने अधिकांश जोडी यौन सम्पर्क अध्यारोमा होइन उज्यालोमा गर्न चाहन्छन् ।अँध्यारोमा भन्दा उज्यालोमा यौनसम्पर्क गर्दा बढी आनन्द प्राप्त हुने प्रमाणित भएको छ । अरूले नदेख्ने र असजिलोपन हटाउन अँध्यारोमा यौनसम्पर्क गर्ने जोडीहरूले दिनमा वा उज्यालोमा यौन सम्पर्क गरेर रमाउनेहरूको भन्दा धेरै कम यौनसन्तुष्टि प्राप्त गर्ने निष्कर्ष उक्त अध्ययनले निकालेको छ ।अध्ययन अनुसार बेडरुमको उज्यालोको प्रभाव सीधै मस्तिष्कमा पर्छ।ढोका वा झ्यालमा हल्का गुलाबी रंगको पर्दा झुन्ड्याउने हो भने त्यसले यौनसम्पर्कलाई अझ आनन्दमय बनाउने पनि अध्ययनले देखाएको छ ।

Sex

यौन सम्वन्धका लागि कुन समय उपयुक्त ?