क्लिनिकका एक डाक्टरले उपचार गर्न आएकी महिलासँग जबरजस्ती शारीरिक सम्पर्क राखेका छन् ।थाना भिन्डीसैदाँको
 पुलिसले विवाहित महिलासँग जबरजस्ती सम्बन्ध राखेको आरोपमा डाक्टर सज्जन सिंहविरुद्ध मुद्दा दर्ता गरेको छ । पीडित महिला कोमल (नाम परिवर्तन)का अनुसार डाक्टर सज्जन उनकै गाउँमा क्लिनिक सञ्चालन गर्दै आएका छन् ।

मंगलबार दिउँसो उनी औषधी लिन डाक्टर सज्जनको मेडिकलमा गएकी थिईन् । औषधी दिनुपूर्व डाक्टरले ती महिलाको अवस्थाबारे चेकजाँच गरे । त्यसपछि डाक्टरले उनको घाटीमा यस्तो इन्जेक्सन लगाए कि उनी बेहोस भईन् ।

३० मिनेटपछि जब उनको होस खुल्यो तब उनको शरीरबाट कपडा खोलिएका थिए, उनी नाङ्गै थिईन् । डाक्टर सज्जन सिंहले उनलाई आफ्नो यौन प्यासको सिकार बनाइसकेका थिए । त्यसपछि ती महिला चिच्याउन खोज्दा डाक्टरले धम्की दिए ।

यो घटना भारतको अमृतसरको हो । त्यहाँबाट घर आएर ती महिलाले यी सबै कुरा आफ्नो श्रीमानलाई सुनाईन् । त्यसपछि डाक्टरविरुद्ध प्रहरीमा मुद्दा दर्ता गरिएको हो । प्रहरीले घटनामा कारवाही प्रक्रिया अगाडि बढाएको छ । डाक्टर सज्जन अहिले सम्म पक्राउ परेका छैनन् । एजेन्सी

अस्पतालमै महिलालाई वेहोस बनाएर डाक्टरले नाङ्गै बनाएपछि