सन्नी देओललाई भारी भयो८ किलोको हात
तपाईले हिन्दी फिल्मी दामिनीमा सन्नी देओलका डाइलग 'ढाइ किलोको हात' सुन्नुभयो होला । तर के कुनै मानिसको हात ८ किलोको हुनसक्छ भनेर तपाईले कहिले सुन्नुभएको छ
पूर्वी भारत निवासी एक बच्चाको हात नै ढाइ किलोको छ ।
डेली मेलको अनुसारपूर्वी भारत निवासी कलीम ८ वर्षोको छ । उनी एक किसिमको सिंड्रोमले ग्रसित छन् । जसको कारणले उनको हातको तौल ८ किलो छअर्थात दुबै हातको तौल १६ किलो ।
कलीमको मातापिता धेरै नै गरिब छन् जसको कारणले उनीहरुले छोराको उपचार गराउन सकिरहेका छैन ।
आफनो यी भारी हातहरुको कारण कलीम न त आफैले खाना खान सक्छन् न त कुनै अरु काम नै गर्न सक्छन् । कलीमलाई क्रिकेट धेरै नै मन पर्छ तर यो विरामीको कारण उनले आफनो क्रिकेट खेल्ने शौख पनि पुरा गर्न सकदैन ।
डाक्टरहरुको अनुसार यस्तो लीम्फोनिजिमिया अथवा हमार्र्टोमा सिंड्रोमको कारणले भएको हो ।

वास्तवमाकलीमको जिन्दगी धेरै मुश्किल भइरहेको छ ।

बच्चाको ८ किलोको हात