सलमानसँगको सम्बन्धकै कारण ‘किक’ फिल्मको सिक्वलबाट बाहिर राखेको खबर समेत आएको छ । उनी आफैले पनि किक–२ मा सलमानको साथमा दिपिका पादुकोणलाई हेर्न चाहेको बताउँछिन् ।
उनी पछिल्लो समयमा विग्रिएको सम्बन्ध सुधार्ने प्रयास स्वरुप कसैलाई भेट्न गएको चर्चा छ । त्यसको सत्यता भने अहिलेसम्म बाहिर आएको छैन । यी तस्वीरहरु यसै वर्ष उनी एक रेष्टुरेन्टबाट डिनर गरेर फर्किदै गरेको भएको बताइएको छ ।jacqueline-fernandez 1
jacqueline-fernandez 2
jacqueline-fernandez 3
jacqueline-fernandez 4

आधा रातमा मुख छोपेर नायिका निस्केपछि (फोटो फिचर)