मुम्वइमा एक मोडल प्रहरी चौकीमा बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।मिड डे खवर पत्रिकाका अनुसार मुम्वई क्राइम ब्रान्चले सोमबार मुम्वइको मेजिस्ट्रेट कोर्टमा मुद्दा समेत दर्ता गरेको छ । १२६ प्रत्यक्षदर्शीको वयानमा ११६८ पृष्ठ लामो मुद्धा दर्ता गरिएको हो ।जसमा तीन प्रहरी समेत समावेश भएका छन् । उक्त घटनामा सबै भन्दा गंभिर आरोप प्रहरी इन्सपेक्टर सुनील खापटे समेत रहेका छन् ।आरोप पत्रमा केइएम अस्पतालको मेडिकल रिपोर्ट समेत समावेश गरिएको छ । मोडेललाई रातको समयमा आफ्नो केटा साथी सँग भएको अवस्थामा इन्सपेक्टरले नियन्त्रणमा लिएर प्रहरी चौकिमा लगि बलात्कार गरिएको थियो । प्रहरीले सिसिटिभी फुटेजको आधारमा प्रहरी इन्सपेक्टरलाई नियन्त्रणमा लिएको छ ।तीन अप्रिलमा भएको घटनामा २९ बर्षिय मोडल संघर्ष नगर प्रहरी चौकी नजिकबाट इन्सपेक्टरको नियन्त्रणमा परेकि थिइन् ।पीडित मोडलले प्रहरी अधिकारीहरुले आफुहरुलाई जस्तो सुकै घटनामा पनि फसाउन सक्ने भन्दै जवरजस्ति गरेको बताएकी छिन् ।

प्रहरी थानामा मोडेलको बलात्कार भएपछि बबाल