मुम्बई । मराठी फिल्ममा सक्रिय २१ वर्षीय नायिका सामुहिक बलात्कारको शिकार भएकी छिन् । निर्देशक सहित ५ जनाको समुहले उनको बलात्कार गरेको आरोप छ ।
balatkar
औरंगबाद स्थानीय अपराधा शाखा (ग्रामीण)का निरिक्षक कञ्चन कुमार चातेका अनुसार मुम्बईमा बस्दै आएकी मराठी अभिनेत्रीले मराठी फिल्म ‘लहनपन’ मा काम गरेको पैसा पाएकी थिइनन् । तर, निर्देशकले पैसा दिने भन्दै आफ्नो साथीकोमा पैसा लिन जान आग्रह गरे नायिकालाई ।
नायिकालाई निर्देशकको प्रस्ताव ठिकै लाग्यो गईन् । तर, निर्देशकका साथीले पैसा दिन भन्दै बोलाएको ठाउँ भन्दा ५६ किलोमिटर पर पुर्‍याए र अन्य चार जनासँग मिलेर बलात्कार गरे ।
प्रहरीले जनाए अनुसार बलात्कारमा संलग्न भनिएको गोविन्द चितलांगे पक्राउ परेका छन् भने अन्य चार आरोपी फरार छन् ।

मराठी नायिकामाथि सामुहिक बलात्कार