अमेरिकी जर्नल ′क्लीनिकल न्यूट्रिशन′ मा प्रकाशित यो अध्यनका अनुसार यदि दिनको एक गिलास मौषमको जुस पिएमा रक्तनली सफा हुन्छन् भने मुटुको रोगको खतरा पनि कम हुन्छ ।फ्लोरिडा डिपार्टमेन्ट अफ सिटरसका अनुसार हालै गरिएको यो अध्यनको निष्कर्ष केवल मुटुको रोग नलागेका ब्यक्तिका लागि काम लाग्दो छ ।जसलाई मुटु सम्बन्धी समस्या छ उनीहरुले भने डाक्टरको सल्लाह अनुसार नै मौषमको सेवन गर्नु पर्ने हुन्छ ।