काठमाण्डु, २० असार – सरकारले सात मुलुकमा निःशुल्क भिसा र हवाई टिकट (शून्य खर्च) नभएका फाइलमा सोमबारबाट पूर्वश्रम स्वीकृति नदिने भएको छ । श्रम मन्त्रालयले वैदेशिक रोजगार विभागलाई शून्य खर्च नभएका फाइलको श्रम स्वीकृत नदिन पत्राचार गरिसकेको   मन्त्रालयले जनाएको छ ।
म्यानपावरले कम्पनीले कामदारसँग चर्को रकम असुलेपछि श्रम मन्त्रालयले शून्य खर्चको प्रावधान ल्याएको जनाएको छ ।
नयाँ पत्रिका दैनिकबाट

निःशुल्क भिसा र हवाई टिकट नभएकालाई श्रम स्वीकृति नदिने