काठमााडौँ । अमेरीकामा पोर्न फिल्मीमा रमाउदै आएकी बिन्दु परियार नेपाली युवती चेली हुन् । पोखराकी बिन्दु आफुले बाल्यकालदेखि नै संघर्ष गरेपनि आफु रहरले नभई बाध्यता र परिस्थितकिा कारण पोर्नस्टार बन्न पुगेको बताउदै आएकी छन् ।परियार अहिले भने आफ्नो काममा सन्तुष्ट नै रहेको बताउँछिन् । कुनै बेला अमेरिका प्रवेश गरेर नर्स बन्ने सपना बोकेकी विन्दु अहिले अमेरिकामा यस्तो धन्दामा लागेकी हुन् । एसएलसी पनि पास नगरेकी पोखरा हेम्जाकी बिन्दू परियार अहिले अमेरिकी बजारमा हट बिन्दुको नामले चिनिन्छिन् ।वयस्क क्लवमा एकपछि अर्को गर्दै कपडा उतारेर नाच्ने स्ट्रीपर डान्सरको पेशामार्फत यौन बजारमा छिरेकी बिन्दु अहिले पोर्न स्टारका रुपमा अघि बढिरहेकी छिन् । युट्युव तथा बिभिन्न वेबसाइटमा बिन्दुका यौन भिडियोहरु प्रसस्त भेट्न सकिन्छ । ती भिडियोहरुमा उनले आफुलाई नेपालीका रुपमा चिनाएकी छिन् । कतिपय भिडियोमा नेपालीमै बोलेको पनि भेटिन्छ ।बिन्दु खुलेआम स्ट्रीपर डान्सर र पोर्न स्टारका रुपमा चिनिन् खोज्दैछिन् । स्ट्रीपर डान्स अमेरिकामा कानुनी मानिन्छ । पोखराकी बिन्दु कसरी अमेरिका पुगिन, कसरी पोर्न स्टार बनिन्, त्यसको बेग्लै कथा भएको उनी बताउ छिन् । सन् २००० मा पोखरामा एक अमेरिकी पर्वतारोहीसँग भेट हुन्छ बिन्दुको । बिन्दुको रुपबाट आर्कषिर्त ती पर्वतारोहीले बिहे गर्ने प्रस्ताव गर्छन, त्यसलाई स्वीकार्दै १७ बर्षे बिन्दु झण्डै दोब्बर उमेरका अमेरीकीसँग बिबाह गरेर अमेरिका पुग्छिन् । ती पर्वतारोहीको वाचा हुन्छ९ औपचारिक बिहे गरेर श्रीमती बनाउने, सन्तान जन्माउने र सन्तानलाई अमेरिकी नागरिकता दिलाउने । तर पर्वतारोहीले श्रीमती बनाएर राखेपनि औपचारिकता दिएनन् । एक दिन पार्टीमा क्लव गएका बेला स्ट्रीपर डान्सर भेटिन् र आफ्ना श्रीमानलाई त्यस्तो अंगाल्ने प्रस्ताव राखिन् । श्रीमानले प्रस्ताव स्वीकार गरेपछि उनी स्ट्रीपर डान्सरका रुपमा काम गर्न थालेको उनी बताउछिन् ।आफुलाई पढाइदिने बहानामा आफ्नै सानो बुबा टोम सेवालले झुक्याएर सुरुमा पोर्न काममा लगाए पनि अहिले आफुले स्वतन्त्र भएर आफ्नो काम गर्न पाएकोमा सन्तुटी ने रहेको उनी बताउँछिन् । परियारले बदलीँदो समाजमा पोर्न र सेक्स दालभात जस्तै सामान्य र आवश्यक कुरा भएको बताइन् । कास्की हेम्जाको गरिब परिवारमा जन्मिएकी परियारको परिवार सानो भट्टी पसल चलाउँथ्यो । त्यही अमेरीकाका निकै धनाढ्य टोम सेवाल पुगे र उनैको पछि लागेर बिन्दु अमेरीका पुगिन् ।अहिले आफु टोमबाट अलग रहेको र चाहेको काम गरेर मनग्य पैसा कमाइरहेको बताउने बिन्दु तत्कालै नेपाल आउन भने इच्छा नभएको आफ्ना नेपाली साथीहरुलाई बताउदै आएकी छन् । पछि नेपालमा आएर समाजसेवामा लाग्ने उनको रहर छ । अमेरीका पुगेको ६ बर्ष भयो उनी बाध्य भएर यौनपेशामा लाग्न बाध्य भइन् । अहिले दैनिक उनको आय १५ सय अमेरीकन डलर सम्म पुग्छ ।

बाध्यता र परिस्थितिका कारण बिन्दुको यस्तो धन्दा