म भर्खर १६ वर्षकी भएँ । मलाई एकदमै यौन समबन्धी जिज्ञासा भइ रहन्छ तर, मलाई यौन सम्बन्ध नै राख्न भने मन छैन । महिलाले पनि हस्तमैथुन गर्ने सुनेकी छु, यो कसरी गर्ने भन्ने तरिका बताइदिनु भए आभारी हुने थिए।
महिलाहरूको यौन अङ्ग पुरुषको तुलनामा अलि भित्र तिर हुने, र पुरुषको जस्तो बाहिर ननिस्केको हुनाले धेरै महिलाहरूले आफ्ना यौन अङ्गहरूलाई राम्ररी हेरेका पनि हुँदैनन्।
यौन र हस्तमैथुन गर्नु भन्दा पहिले आफ्ना अङ्गहरूका बारेमा आधारभूत जानकारी लिनु आवश्यक हुन्छ। सबै जसो पुरुषहरूले ९९० प्रतिशत भन्दा बढीले ० हस्तमैथुन गर्ने भए पनि महिलाहरू मध्ये ६०-८० प्रतिशतले हस्त मैथुन गर्ने गरेको बिभिन्न सर्बेक्षणले देखाएका छन् ।महिलाहरूको यौन अङ्ग पुरुषको तुलनामा अलि भित्र तिर हुने, र पुरुषको जस्तो बाहिर ननिस्केको हुनाले धेरै महिलाहरूले आफ्ना यौन अङ्गहरूलाई राम्ररी हेरेका पनि हुँदैनन्।
हस्त मैथुनका फाइदाहरूस् हस्तमैथुन गर्ने महिलालाई आफ्ना यौनअंगका बारेमा धेरै थाहा हुन्छ । किशोरावस्थामा हुने तीब्र्स यौन चाहना हुने हुँदा, यस्तो बेलामा हस्तमैथुन गरेर यौनेच्छा शान्त पार्ने सबै भन्दा राम्रो विकल्प हो। हस्तमैथुनले यौनइच्छाको दमनबाट हुने तनावबाट मुक्ति दिलाउँछ। तनावबाट मुक्त मानिस बढी सकारात्मक रुपमा सिर्जनशील हुन सक्छ।
यसरी यौन चाहना शान्त पार्न मद्दत पुर्याउने भएकाले कतिपय यौन अपराधलाई कम गर्न सहयोग पुग्छ भन्नेहरू पनि थुप्रै छन्। हस्तमैथुनले अनावश्यक गर्भधारण, अन्य व्यक्तिसँगको यौनसम्बन्ध, यस्ता क्रियाकलापमा खर्च हुने धन तथा समयको दुरुपयोगबाट पनि बचाउँछ। अर्को व्यक्तिसँग यौन सम्पर्क नै नहुने भएकाले एचआईभीरएड्स वा अन्य यौनरोगहरू लाग्नबाट पनि बचिन्छ।
यौन साथीसंग सम्पर्क गर्दा पनि यौन सन्तुष्टि कसरी लिन सकिन्छ भन्ने कुरा पनि थाहा हुने हुनाले बढी शुख र आनन्द हुने आसन प्रयोगहरू गरेर दुवै जनालाई आनन्ददायी हुने उपायको खोजी र अबलम्बन गर्न पनि हस्तमैथुनले सहयोग हुन्छ ।