भारत । ऋण लिएको रकम २५ हजार तिर्न नसकेपछि एक व्यक्तिले आफ्नै श्रीमती जिम्मा लगाएका छन् ।भारतको हरियणाको भिवानी जिल्लाको चरखी दादरी मा ऋणको रकम तिर्न नसकेपछि पतीले नै पत्निलाई ऋण दिने व्यक्तिलाई जिम्मा लगाएका हुन् ।जिम्मा लिने दुई व्यक्तिले महिलामाथि दुष्कर्म गरेपछि प्रहरी चौकीमा खवर पुगेको थियो । प्रहरीले उनलाई राख्ने महिलाकै जेठानी तथा अन्य दुइलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको छ।उनीहरुले बलात्कार गरेको नस्विकारे पनि परिक्षणबाट उनी बलात्कृत भएको पुष्टि भएको छ ।

२५ हजार ऋण तिर्न नसकेपछि श्रीमती अर्कैको जिम्मामा