जीवन संघर्ष हो, संघर्ष गर्दै जानुपर्दछ । एकदिन सफलता पक्कै हासिल हुन्छ भन्ने कुरालाई प्रमाणीत गरेर देखाएका छन केही बलिउड नायकहरुले जसमध्ये ६ जनाको संघर्षको कथा यहा प्रस्तुत छ ।
अमिताभ बच्चन
अमिताभ बच्चन जसलाई आज बिश्वले नै बलिउडका बादशाहका रुपमा चिन्दछ । यस्ता बादशाह अर्थात सुपरस्टारको पहिलो महिनाको तलव भने ५०० रुपैया मात्र थियो । जतिखेर उनी बलिउडमा प्रवेश गरेका थिएनन त्यतिखेर उनी सिपीङ फर्मको मेनेजर थिए । यो नै उनको जीवनको पहिलो कमाइ थियो ।