इलाम, ३० असार– बालिका बलात्कार आरोपमा पक्राउ परेका इलाम चुलाचुली–१ का भुपेश भनिने राजेन्द्र फागो लिम्बूलाई जिल्ला अदालत इलामले मङ्गलबार १२ वर्ष कैद र ३० हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले मुलुकी ऐन जबर्जस्तीकरणी महलको १ र ३ ९१० बमोजिम कसुर गरेको ठहर गर्दै सोही महलको ३ ९१० बमोजिम लिम्बूलाई १२ वर्ष कैद र पीडित बालिकालाई रु ३० हजार क्षतिपूर्ति दिलाई दिने फैसला सुनाएको अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले बताए ।
लिम्बूले गत असारमा १० वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै असार १३ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । रासस

१० वर्षीया बालिकाको बलात्कार गर्नेलाई १२ वर्ष कैद र ३० हजार जरिवाना