मुम्बई, एजेन्सी
मलेसियामा बलिउड सुपर स्टार शाहरुख खानलाई दातु भन्छन् । दातुको मतलब गुरु हो । मलेसियाको आईफा अवार्डमा शाहरुखलाई माथ खुवाउने गरी नक्कली शाहरुख खान दातु बनेका छन् ।
शाहरुख खान जस्तै देखिने यिनले आइफामा जोडदार प्रस्तुति दिएका थिए । यिनी भारत नागपुरका प्रशान्त वाल्दे हुन् । उनी शाहरुखकै रोलमा खेल्न हरेक दिन २५ हजार भारु पारिश्रमिक पाउँछन् । महिनामामा १५ दिन मात्र काम गरेपनि तीन लाख भारु कमाउँछन् वाल्दे ।

शाहरुख खान बन्दा यिनले पाउँछन् दैनिक २५ हजार भारु