एड्सको भाइरसलाई नै समाप्त पार्ने कण्डम बजारमा आउने भएको छ ।अस्ट्रेलियाको बायोटेक फर्म स्टारफर्माले बनाउनलागेको यस्तो कण्डम बजारमा आउने पक्का भएको छ । यस कण्डमले बजारमा विक्रिका लागि अनुमति लिइसकेको जनाएको छ ।एन्टीभाइरल भिभा जेलको प्रयोगबाट यो कन्डमको निमार्ण गरिदैछ जसले यौनरोग एड्स ९९.९ प्रतिशत भारसलाई मार्ने कम्पनीको दाबी रहेको छ ।एनसल र स्टारफर्माले मिलेर यो कण्डम बजारमा ल्याउने तयारी गरिरहेका छन्

एड्स समाप्त पार्ने कण्डम आउदै