pic of lord bishnuको लागि तस्बिर परिणाम

मिति २०७२ असार २३ गतेको राशिफल
  • मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    समय राम्रो छ । छोटो दुरीको रमाइलो यात्रा होला । तपाईको व्यक्तित्वका कारण तपाईका सत्रुहरुको शिर निहुरिएला । व्यापार व्यबसाय वा दैनिक कामबाट सन्तोष प्राप्त होला । पठन पाठन तथा लेखन कार्यमा रुचि बढ्ला । प्रेममा सफलता मिल्ला । परिवारमा सन्तोष प्राप्त होला । काम गर्न जोश जाँगर बढ्ला ।
  • वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    समय राम्रो छ । व्यापार व्यबसायबाट सफलता हात लाग्ला । मनमा उत्साहा र उमङ्ग होला । बरिष्ठ व्यक्तिबाट बिशेष सहयोग प्राप्त होला । काम गर्न शक्ति हिम्मत बढ्ला । आँट गरेको काममा सोचे भन्दा राम्रो सफलता प्राप्त होला । नचिताएको व्यक्तिबाट सहयोग प्राप्त होला । शुभ समाचार सुन्न पाइएला । मान प्रतिस्ठा र सामाजिक ख्यातिमा बृद्धि होला ।
  • मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह
    समय राम्रो छ । सरकारी अधिकारी वा सम्मानित नातेदारका व्यक्तिबाट विशेष र प्रेरण प्राप्त होला । धन वश्त्र वा कुनै बहुमसल्य वस्तुको प्राप्ति होला । मित्रजनको भेटघाट र मनोरञ्जन होला । अप्ठ्यारो काममा सफलता मिल्ला । शुभ समचारको प्राप्तिले मन प्रफुल्ला होला ।
  • कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    समय राम्रो छैन । आफन्त वा नजिकका साथीभाइबाटै ठगिनुपर्ला । नचिताएको काम ठूलो मात्रामा धन नाश होला । घरपरिवारमा भैm झमेला वा बादविवादको अवस्था आउला । सवारी साधनको प्रयोग गर्दा सावधान रहनु होला । लामोदुरीको यात्रामा नजानु बेश होला, असजिलो बास होला ।
  • सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    समय राम्रो छ । लक्ष्मीको प्राप्ति होला । उद्योग व्यापार वा दैनिक पेशा व्यवसायबाट पर्याप्ता लाभ होला । पत्नी वा दिदीबहिनीको सहयोग होला । छोटो दुरीको आनन्ददायक र रोमाञ्चक यात्राले मन प्रफुल्ल होला ।
  • कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    समय राम्रो छैन । घाउ चोटपटक वा समान्य दुर्घटनाको सम्भावना रहेको छ । लामो यात्रामा निस्कदा बिशेष सर्तकता अपनाउनु पर्ला । दैनिक काम अधुरै रहलान । पैत्रिक सम्पत्तिमा हानी नोक्सानी होला । अर्थिक समस्याले अप्ठारो पार्ला । अप्रिय समाचार सुन्नु पर्ला ।
  • तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते
    समय राम्रो छ । मान्यजन वा बिशिष्ट व्यक्तीबाट प्राप्त सहयोग र प्रेरणले मात्र काममा सफलता र केहि लाभ हाासील होला । छोटो दुरीको रमाइलो यात्राको अवसर आउला । व्यबसाय तथा दैनिक कामबाट पर्याप्त लाभ होला । प्रेममा सफलता प्राप्त होला ।
  • वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु
    नचिताएको वौद्धिक लाभ प्राप्त होला । शुभकामना आदानप्रदान होला । मिष्ठान्न भोजन हर रमाइलो जमघट होला । छोटो दुरीको नयाँ ठाउको रमाइलो यात्रा होला ।
  • धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

  • मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    समय राम्रो छैन । सम्पति चोरिने हराउने भय होला । गृहकलहले सताउला । स्वास्थ्य समस्याले दैनिक तथा अधुरा कामहरु सहजै सम्पन्न नहोलान् ।
  • कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द
    समय राम्रो छ । प्रेमिका महिला सहयात्रीबाट बिशेष सहयोग र स्नेह प्राप्त होला । अर्थिक कारोबारमा मनग्गे आम्दानी होला । अतिथि सेवाको मैका मिल्ला । लामो अन्तरालमा प्रिय व्यक्ति संग भेटघाट होला । धेरैले तपाइको व्यक्तित्वको प्रशंसा गर्लान । पठन पाठन तथा लेखन कार्यमा सन्तोषजनक प्रगति होला । मिष्ठान भोजन प्राप्ती होला ।
  • मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि