भर्जिन एटलान्टिकमा करिब एक दशक काम गरेकी एयर होस्टेज म्याडी स्मिथले अचम्मित गरिदिने थुप्रै रहस्यहरुको पर्दाफास गरेकी छिन् ।
‘क्याबिन फिभर’ नामक किताबमा म्याडीले भनिन्, ‘रात पर्नेबित्तिकै फ्लाइटमा रोमान्स सुरु हुन्थ्यो ।’ म्याडीले यस्ता कार्यमा आफू पनि सरिक भएको बताएकी छिन् ।
किताबमा फ्लाइट भित्र सभ्य वर्गका मानिसद्वारा गरिने निकै निच हर्कत बारे उनले पर्दाफास गरेकी छिन् । उनी भन्छिन्, ‘म आफैं पनि यस्ता अनैतिक कार्यमा थुप्रै पटक संलग्न भइसकेकी छु । ’
‘राती अबेर फ्लाइटमा बत्ती मन्द हुने बित्तिकै फस्र्ट क्लासका मानिसहरु नशाले मात्तिन्थे । स्याम्पेनको बाढी लाग्थ्यो,’ उनी भन्छिन् ।

म्याडीका अनुसार विमानको फस्र्ट क्लास असल र सभ्य वर्गको होइन । उनी भन्छिन्, ‘यहाँ जो मानिस यात्रा गर्दछन् उनीहरु कुनै पनि रुपमा हाइ क्लासका जस्ता देखिँदैनन् ।’
म्याडी आफ्नो किताबमा लेख्छिन् कि उनलाई सधैं एयरहोस्टेजभन्दा मनोरञ्जनको एक स्रोतको रुपमा हेरिन्थ्यो । कोही मानिसहरु त पैसाको लोभ देखाएर फकाउने कोसिस गर्दथे ।
म्याडि लेख्छिन्, ‘एक पटक जब म फस्र्ट क्लासका एक व्यक्तिलाई ड्रिंक सर्भ गरिरहेकी थिएँ तब एकजना यात्रीले मेरो स्कर्टमा हात हाले । ’ म्याडी भन्छिन्, ‘राती उडान भर्ने थुप्रै फ्लाइट्का फस्र्ट क्लासको उद्देश्य भिन्न हुने गर्दछ । यहाँ मानिसहरु रातलाई रंगीन बनाउनका लागि जे पनि गर्न सक्छन् । ’

म्याडीले भर्जिन अटलान्टिकका मालिक रिचर्ड ब्रानसनसँग थुप्रै पार्टीमा सरिक भएको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘मेरा बाेस निकै राम्रा थिए, मैले उनीसँग धेरै राम्रा समय व्यतित गरेकी छु ।’
न्यूयोर्क टाइम्सलाई दिइएको अन्तर्वार्तामा म्याडीले उनले आफैं पनि उडिरहेको प्लेनमा पाइलटसँग थुप्रै पटक सेक्स गरेको बताएकी छिन् । अन्र्तर्वातामा उनले रात हुने बित्तिकै फ्लाइटमा स्याम्पेन र रक्सीको बोतल खोलिने गरेकाे बताएकी छिन् ।
रातमा अँध्यारोको मौका छोपेर थुप्रै जोडीहरु फ्लाइट भित्रै सेक्स गर्दथे । फ्लाइटमा हुने यस्ता अतंरगको खुलासा पछि पूरै एयरलाइन्स जगतमा हलचल मच्चेको छ ।

एयर होस्टेजले पोल खोल्दै भनिन्, ‘उडिरहेको प्लेनभित्रै पाइलटसँग थुप्रैपटक सेक्स गरेकी छु’