काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहमार्फत समाज सेवामा लागेकी पूर्वयुवराज्ञी हिमानी शाहले आफू अध्यक्ष रहेको हिमानी ट्रस्ट र देशको पछिल्लो अवस्थाबारे जानकारी दिने भएकी छन् ।
बिहीबार छापा माध्यमकासञ्चारकर्मीलाई बोलाई उनले आफ्नो धारणा व्यक्त गर्न लागेकी हुन् ।
स्रोतका अनुसार शाहले भूकम्पपछि ट्रस्टले गरेका सहयोग र आगामी दिनमा गर्ने कार्यक्रमको बारेमा जानकारी दिनेबताईएको छ ।
नेपाल समाचारपत्र दैनिकमा खबर छ ।