काठमाडौं । अश्लील फिल्म हेर्ने हरेक चार मानिसमा १ जना महिला हुन्छन् । हालै भएको एक सर्भेमा सबैभन्दा ठूलो पोर्नोग्राफी साइट लग इन गर्ने मध्ये चौथो महिला हुने गरेको पत्ता लागेको छ ।
त्यसमा पनि पोर्न साइड हेर्ने ठूलो संख्या ३५ वर्षभन्दा कम उमेरकी महिलाहरु रहेको पनि अध्ययनले देखाएको छ । पोर्नहब साइटस् खोलेर हेर्नेमध्ये २४ प्रतिशत महिलाहरु रहेका छन् ।
रिसर्चमा स्मार्टफोन यसको सबैभन्दा ठूलो कारण रहेको पनि पत्ता लागेको छ । यो डाटा वेबसाइट्सको ट्राफिक र एनालाइटिक्सको आधारमा तयार गरिएको हो ।
अध्ययनमा ६० प्रतिशत प्रयोगकर्ता मोबाइलवाला भएको र ७ प्रतिशत ट्याबलेट र ३३ प्रतिशत प्रयोगकर्ता कम्प्युटरवाला रहेका छन् ।त्यसमा पनि पोर्न साइड हेर्ने ठूलो संख्या ३५ वर्षभन्दा कम उमेरकी महिलाहरु रहेको पनि अध्ययनले देखाएको छ । पोर्नहब साइटस् खोलेर हेर्नेमध्ये २४ प्रतिशत महिलाहरु रहेका छन् ।
रिसर्चमा स्मार्टफोन यसको सबैभन्दा ठूलो कारण रहेको पनि पत्ता लागेको छ । यो डाटा वेबसाइट्सको ट्राफिक र एनालाइटिक्सको आधारमा तयार गरिएको हो ।
सोही तथ्यांकका आधारमा सोमबारका दिन महिला प्रयोगकर्ताहरु धेरै भएको र शनिबार सबैभन्दा कम हुने गरेको पत्ता लागेको छ ।
त्यस्तै पोर्न साइटका ६० प्रतिशत प्रयोगकर्ताहरु ३५ वर्षसम्मका हुने र रातिको समयमा अधिक प्रयोगकर्ताहरु हुने गरेको पनि अध्ययनले देखाएको छ ।