
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ धन आर्जन हुनेछ । सामाजिक सद्भाव बढ्नेछ । साथीभाइसँग भेट हुने छ । मनमा प्रसन्नता छाउनेछ । भाग्यले साथ दिने छ । शैक्षिक क्षेत्रमा प्रगती हुनेछ ।। वृष इ, उ, ए, ओ, वा, वि, वु, वे, वो साहित्यिक कार्यमा रुचिबढ््ने छ । रोजगावरीको अवसर प्राप्त हुनेछ । कुरा काट््नेहरू प्रशंसा गर्न थाल्नेछन्् । आर्थिक सहयोग प्राप्त होला । भाग्योदय हुनेछ । मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा आयआर्जनमा अवरोध आउनेछ । वैदेशिक यात्रा हुनेछ । पारिवारिक सद््भाव बढ््नेछ । बोलीको प्रभाव बढ््नेछ । राजनीतिक कार्यमा तनाव उत्पन्न होला । कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो मान्यजनको सहयोग मिल्नेछ । राजनीतिक व्यस्तता बढ्नेछ । अध्ययनमा सफलता मिल्नेछ । मानसिक तनाव बढ्नेछ । सन्तान सुख मिल्नेछ । सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे प्रेममा सफलता मिल्नेछ । अध्यापनमा सुधार आउनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । आम्दानीका सम्भावनाहरू देखा पर्नेछन् । कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो स्वास्थ्यमा समस्या आउनेछ । मनमा द्विविधा बढ्नेछ । दैनिक कार्य प्रभावित रहनेछन्। पारिवारिक सम्बन्धमा सुधार आउनेछ । तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते व्यापारव्यवसायमा वृद्धि हुनेछ । धार्मिक यात्रा हुनेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ । रोजगारीको क्षेत्रमा तनावको समना हुनेछ । वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु व्यापारमा सुधार आउनेछ । धार्मिक कार्य हुनेछन्। कूटनीतिक कार्यमा सफलता मिल्ला । शारीरिक स्फूर्ति बढ्नेछ । हर्ष बढ्नेछ । धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे प्रतिष्ठामा वृद्धि हुनेछ । सामाजिक नेतृत्व बढ्नेछ । ज्ञान आर्जन हुनेछ । कुरा काट्नेहरू बढ्नेछन् । विजय प्राप्त हुनेछ । स्वास्थ्य यथावत् रहनेछ । मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि राजनीतिक अन्योल बढ्नेछ । अल्झनमा परेका कार्यहरू नियमित हुनेछन्। व्यावसायिक कार्यमा परिवर्तन आउनेछ । आयआर्जनमा वृद्धि हुने। कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा व्यवसाय निर्यातमा अपेक्षाकृत आर्थिक लाभ मिल्नेछ । दृष्टिदोष उत्पन्न हुनेछ । समाजमा मानप्रतिष्ठा वृद्धि हुनेछ । कार्यमा सुस्तता आउनेछ । मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि खोज तथा अनुसन्धानमूलक कार्यमा रुचि बढ्नेछ । आर्थिक कारोबार मा मनमुटाव बढ्नसक्छ । मानसिक विचलन आउनेछ । कान्ति क्षय हुनेछ ।