अमेरिकी गल्फर टाइगर उड्सका लागि जीवन सहज छैन् । ३९ वर्षीय उड्स १४ पटकका गल्फ च्याम्पियन हुन्। उनी पछिल्लो समय भने आफ्नो महानताबाट टाढा छन् ।पछिल्लो समय गल्फ मैदानमा राम्रो गर्न नसकेका टाइगर उड्स महिलामाथि निशाना लगाउन माहिर छन् । उनी आफ्नै प्रतिस्पर्धी साथी जासोन डन्फरकी पूर्व श्रीमतीसँगको रोमान्समा छन् ।प्रेमिका लिन्डस्ेले डन्फरकी श्रीमती अमान्डा बोयडसँगको टाइगरको बढ्दो हिमचिमकै कारण सम्बन्ध बिच्छेद गरेको अमेरिकाबाट प्रकाशित हुने ट्यावलोइड नेशनल इन्क्वाइरियरले जनाएको छ ।लिन्डसे स्किकी चर्चित खेलाडी हुन् । 

उनीसँग टाइगर लामो समयदेखि डेटमा थिए । तर, डन्फरकी श्रीमतीसँग पनि टाइगरको सम्बन्ध रहेको पत्तो पाएपछि लिन्डसेले उनलाई छाडेकी छिन् ।बोयडले यसै वर्षको सुरुआतमा डन्फरसँग सम्बन्ध विच्छेद गरेकी थिइन् । टाइगरका एजेन्ट मार्क स्टियनवर्गले भने बोयड र उनको कुनै सम्बन्ध नरहेको र समाचार झुठो रहेको बताएका छन् ।टाइगरका लागि यौनकाण्ठ नौलो भने होइन । दर्जनौ महिलासँगको हिमचिमका कारण टाइगर चर्चामा आउने गरेका थिए । त्यसै कारण उनलाई सन् २०१० मा इलिन नोर्डिग्रिनले डिभोर्स दिएकी थिइन् । सन् २००९ मा सार्वजनिक भएको यौनकाण्ठपछि टाइगरले अहिलेसम्म प्रमुख उपाधी जित्न सकेका छ्रैनन् ।

मैदानको बदला ओछ्यानमा तिरेपछि…