काठमाडौं, १४ साउन– बैशाख १२ गतेको भुकम्प पछि त्यसको परकम्प आउने क्रम अझै रोकिएको छैन् । राष्ट्रिय भुकम्प मापन केन्द्र लैनचौर काठमाडौंका अनुशार बिहीवार राति ८ बजेर १८ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दु बनाएर ४.५ रेक्टर स्केलको परकम्प भएको छ । केहि समय देखि दोलखालाई केन्द्रविन्दु बनाएर भुकम्पको परकम्प गैरहेको छ । मंगलवार पनि दोलखालाई केन्द्रविन्दु बनाएर २ वटा परकम्प भएका थिए । त्यस्तै मंगलवार नै सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर बिहान ९ बजेर २१ मिनेटमा ४.१ रेक्टर स्केलको परकम्प भएको थियो । त्यसको एक दिन अघि सोमवार नुवाकोटलाई केन्द्रविन्दु बनाएर परकम्प भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जानकारी दिएको छ । एउटा ठूलो भुकम्प गएपछि त्यसको परकम्पहरु महिनौँ देखि वर्र्षौसम्म जान सक्ने भएको भयभित नहुन भुकम्पविद्हरुले सुझाव दिँदै आएका छन् ।
काठमाडौं, १४ साउन– बैशाख १२ गतेको भुकम्प पछि त्यसको परकम्प आउने क्रम अझै रोकिएको छैन् । राष्ट्रिय भुकम्प मापन केन्द्र लैनचौर काठमाडौंका अनुशार बिहीवार राति ८ बजेर १८ मिनेट जाँदा दोलखालाई केन्द्रविन्दु बनाएर ४.५ रेक्टर स्केलको परकम्प भएको छ । केहि समय देखि दोलखालाई केन्द्रविन्दु बनाएर भुकम्पको परकम्प गैरहेको छ । मंगलवार पनि दोलखालाई केन्द्रविन्दु बनाएर २ वटा परकम्प भएका थिए । त्यस्तै मंगलवार नै सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर बिहान ९ बजेर २१ मिनेटमा ४.१ रेक्टर स्केलको परकम्प भएको थियो । त्यसको एक दिन अघि सोमवार नुवाकोटलाई केन्द्रविन्दु बनाएर परकम्प भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जानकारी दिएको छ । एउटा ठूलो भुकम्प गएपछि त्यसको परकम्पहरु महिनौँ देखि वर्र्षौसम्म जान सक्ने भएको भयभित नहुन भुकम्पविद्हरुले सुझाव दिँदै आएका छन् ।दोलखालाई केन्द्रविन्दु बनाएर बिहीवार राति फेरी भुकम्प!!!