प्रेम अभिव्यक्त गर्ने सबैको आ–आफ्नो तरिका हुन्छ । प्रायले अभिव्यक्ति गर्ने तरिका भनेको ‘आइ लभ यु’ नै हो । यो जति प्रभावकारी केही पनि हुँदैन । यो पहिलेदेखि नै चल्दै आएको तरिका पनि हो । आइ लभ यु’ नभनिकन प्रेम प्रस्ताव गर्ने तरिकाको बारेमा अहिले धेरै नै चर्चा हुने गर्छ । कसैलाई लाग्ला प्रस्ताव गर्दा ‘आइ लभ यु’ नभनीकन कसरी भन्ने त ? थाहा पाइराख्नुस् ८ प्रस्ताव यस्ता पनि छन्, जुन ‘आइ लभ यु’ बिना नै प्रेम प्रस्ताव गर्न सकिन्छ । 
१. म तिमीलाई भित्रदेखि सम्मान गर्छु 
२. म तिम्रो सपना देख्छु 
३. म तिम्रै हुँ 
४. म तिमीप्रति नतमस्तक छु 
५. तिमी र म सदाका लागि 
६. म निशर्त प्रेम गर्छु 
७. मलाई तिम्रो नजिक भैक्ष्रहन मनपर्छ 
८. म हाम्रो प्रेममा जिउँछु

आइ लभ यु नभनिकन नै प्रेम प्रस्ताव गर्न सकिने ८ तरिका