दिनमा कति पानी पिउनु पर्छ भन्ने बारेमा फरक फरक धारणा छन् । सामान्यतया दैनिक ८ गिलाससम्म पानी पिउनु पर्छ भन्ने मान्यता छ तर कति पानी पिउनु पर्छ भन्ने कुरा धेरै तत्वमा निर्भर हुन्छ । बाताबरण, आफ्नो स्वास्थय, आफ्नो तौल, आफ्नो उमेर, आफुले गरिने कसरत आदिमा कति पानी खानु पर्छ भन्ने निर्भर हुन्छ । आफ्नो शरीरमा पानीको मात्रा पुगे नपुगेको थाहा पाउने केहि सूचक पनि छन् । आफ्नो पिसाब पहेलो भएमा, पिसाब पोल्ने गरेमा पानीको कमि भएको बुझ्नु पर्ने हुन्छ ।

तसर्थ कति पानी पिउनु पर्छ भन्ने कुरा ब्यक्ति अनुसार फरक हुन्छ । जुन सामान्य हिसाबबाट पनि निकाल्न सकिन्छ । जसको लागि आफ्नो तौल र आफुले कति कसरत गर्ने गरेको छु थाहा पाउनु पर्ने हुन्छ ।
हिसाब गर्ने तिरका
१) सबै भन्दा पहिले आफ्नो तौललाई पाउण्डमा बदल्नु होस् । (केजिलाई पाउण्डमा बदल्न 2.20462 ले गुणान गर्नु होस् ।
२) पाउण्डमा आएको तौललाई ०.६६ ले गुणान गर्नु होस् ।
आएको नतिजा नै दैनिक खानु पर्ने पानीको मात्रा हो । तर त्यो औँस (ounce ) मा हुन्छ ।
अब तपाईले गर्ने हरेक ३० मिनेट कसरतको लागि १२ औँस (ounce ) जोड्नु होस् । अब तपाईले औँस (ounce ) लाई लिटरमा बदल्नु पर्ने हुन्छ ।
औँस (ounce ) लाई लिटरमा बदल्न 0.0295735 ले गुणान गर्नु होस् ।
जस्तै यदि तपाईको तौल ५० केजि छ भने त्यसलाई पाउण्डमा बदल्न 2.20462 ले गुणान गर्नु होस् । जुन 110.231 पाउण्ड हुन्छ । अब पाउण्डमा आएको तौललाई ०.६६ ले गुणान गर्नु होस् । जुन 72.75246 हुन्छ । अब तपाईले दैनिक ३० मिनेट कसरत गर्नु हुन्छ भने त्यसमा १२ औँस (ounce ) जोड़नु होस् ।
जुन 84.75246 हुन्छ । यो औँस (ounce ) मा हो , अब यसलाई लिटरमा बदल्न 0.0295735 ले गुणान गर्नु होस् । जुन २.५० हुन्छ । अर्थात् ५० केजि तौल भएको र ३० मिनेट कसरत गर्ने मानिसले औसतमा २.५० लिटर पानी पिउनु पर्छ । तर बाताबरण अनुसार यसलाई थपघट गर्नुपर्छ । अर्थात् अत्यधिक गर्मी छ भने अलि बढी पानी पिउनु उचित हुन्छ ।