कोटेश्वरबाट सिरहाका लागि छुटेको ना ५ ख ३७४४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ५१ प ५८९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको दिँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक रौतहटका १८ वर्षीय आकाश थिङको दाहिने खुट्टा घुँडाभन्दा मुनी छुट्टिएको छ ।
मोटरसाइकलमा पछाडि बसेका अदमान थिङको पनि खुट्टामा चोट लागेका छ । दुर्घटना भएलगत्तै पुगेको प्रहरी टोलीले घाइते दुवैलाई बिएण्डबी अस्पताल लगेको डिएसपी किसनसिंह थापाले जानकारी दिए ।
खुट्टा जोड्न मिल्छ कि भनेर प्रहरीले थिङको खुट्टा समेत बोकेर अस्पताल पुगेको छ । माइक्रोलाई ओभरटेक गर्ने क्रममा बसले मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शी मिलन अर्यालले बताए । ठक्करपछि बसले मोटरसाइकललाई अन्दाजी १०० मिटरजति घिसारेर लगेको हो ।
gurghtn (2)
तस्बिर– मिलन अर्याल source:dhamake.com

ज्यान जाला, जथाभावी ओभरटेक गर्न खोज्दा….