बलिउड नायिका सोनम कपुर सुन्दर छाला र आकर्षक शरिरका कारण चर्चित छिन् । बलिउडकी बोल्ड एन्ड ब्युटिफुल सोनम आफ्नो शरिर र छाला सुन्दर राख्न के गर्छिन् त ? जानौँ उनकै शब्दमा
हाम्रो क्षेत्रमा लागेकाहरुका लागि शरिर र छालाको सुन्दरता ठूलो कुरा हो । केही गरि छालाको सुन्दरता कायम राख्न सकिएन भने हाम्रो करियर नै धरापमा पर्न सक्छ । त्यसकारण शरिरलाई आकर्षक र छालालाई सुन्दर बनाइराख्न हामी सदैब सचेत हुन्छौँ ।
शरीर र छालाको सुन्दरताका लागि म कोकोनट वाटर, बटरमिल्क र काँक्रोको जुसमा विश्वास गर्छु । म जहिले पनि बेसन र दहीको प्रयोग गर्छु । प्रशस्सत मात्रामा पानी पिउने, नियमित स्वास्थ्य जाँचत गर्ने र एक्सरसाइज गर्ने मेरो नियमित कार्य हो ।