एडल्ट वेवसाइट पोर्नहबले अब पोर्न दुनियाँलाई अन्तरिक्षमा पुर्‍याउने तयारी थालेको छ । यो साइटले यसका लागि तयारी पनि सुरु गरेको जनाएको छ । वेवसाइटले यो मिसनको नाम ‘सेक्सप्लोरेशन’ राखेको छ । सन् २०१६ मा यो चलचित्रको छायांकन गर्ने तयारी थालिएको हो ।यो एडल्ट चलचित्र छायांकनका लागि वेवसाइटले सम्पूर्ण खर्च आफैले गर्ने बताएको छ । यो वेवसाइट बर्षमा १६ अरब पटक हेरिन्छ। उसले चलचित्र छायांकनका लागि निवेशसँग ३.४ मिलियन डलर मागेको छ ।चलचित्र छायांकन हुन नसकेको खण्डमा रकम फिर्ता गर्ने वेवसभाइटको भनाई छ ।  यो चलचित्रका लागि पोर्न स्टार दुनियाँका चर्चित कलाकार इवा लेविया र जोनी सिन्सलाई संझौता गरिएको वेवसभाइटले जनाएको छ । यो मिसनमा जानु अघि २ पात्रलाई ६ महिना कडा तालिम पनि दिइनेछ । याे चलचित्रकाे कथा लेख्ने काम अहिले भैरहेकाे छ ।वेवसाइटले भनेको छ-‘अन्तरिक्षमा मानव बस्तीको लागि अनुसन्धान पनि भैरहेको छ । यसका लागि सेक्सको अनुसन्धान गर्न जरुरी छ । हामी यो काम गरेर एडल्ट उद्योगको भाग्य नै बदलिदिनेछौ ।’अन्तरिक्षमा सेक्स सम्बन्धको कोशिश यसअघि भएको थिएन ।

अन्तरिक्षमा हुँदैछ पहिलो पटक पोर्न चलचित्रको छायांकन