पछिल्ला केही दिनमा सामाजिक सञ्जालहरुमा एक कालो छाला भएको बच्चाको फोटो भाइरल भइरहेको छ । यो बच्चालाई विश्वकै सबैभन्दा कालो बच्चाको रुपमा प्रचार गरिएको छ । यो बच्चाको जन्म दक्षिण अफ्रिकामा भएको हो ।यो बच्चाको नाम गिनिज बुक अफ वल्ड रेकर्डमा समेत दर्ता भएको चर्चा चलेको छ । तर, गिनिज बुकले भने यस बारेमा केही प्रतिक्रिया दिएको छैन ।सामाजिक सञ्जालमा अहिले यो फोटो नै नक्कली भएको प्रमाणहरु समेत आउन थालेका छन् र यही विषयले अन्तर्राष्ट्रिय बहस सुरु गरेको छ ।यो फोटो सँगै अन्य फोटो समेत सामाजिक सञ्जालमा आइरहेका छन् । अर्को एक फोटोमा एक व्यक्तिले  काला बालकलाई खेलाइरहेका छन् । यी दुई फोटो हेर्दा पनि त्यो फोटो नक्कली हो की भन्ने भान हुन्छ ।माथिको फोटोमा बच्चाको उचाइ कम देखिएको थियो भने तलको फोटोमा बच्चाको उचाई देखिन्छ । तै पनि विश्वभर चर्चा भएको सबैभन्दा कालो बच्चाको तस्वीर यो होइन या हो भन्ने विषयको बहस जारी नै छ ।

तपाईं पनि हेर्नुहोस संसारकै सबैभन्दा कालो बच्चा