बिद्यालयमा राम्रो कुरा सिकाउनका लागि आफ्नो छोराछोरी लाई अभिभावकले पठाउँछन् । केहि नयाँ कुरा सिकोस् र राम्रो नराम्रो कुरा छुट्याउन सकोस भनेर अभिभावकले ६ घण्टाको समयका लागि दैनिक बिद्यालय पठाउने गरेको त हामी देखेका नै छौं । तर आज तपाईलाई बिद्यालयमा नै सेक्स गर्न सिकाइने भन्दा अचम्म लाग्न सक्छ । तर यो कुरा सत्य हो । अस्ट्रियाको राजधानी भियना नजिकै एउटा यस्तो स्कुल छ जहाँ विद्यार्थीहरुलाई ब्यबहारिक रुपमै सेक्स गर्न सिकाइन्छ । बिगत केही बर्षदेखी चल्दै आइरहेको उक्त स्कुलको नाम ‘भियना सेक्स स्कुल’ हो ।
स्कुलकी संस्थापक तथा प्राचार्य एल्वा मारिया थम्पसनका अनुसार विद्यालयको मूल उदेश्य भनेकै युवा युवतीलाई असल प्रेमी बनाउन सिकाउनु हो ।