साझा यातायात सहकारी संस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहको पनि सेयर रहेको खुलासा आजको नेपाल समाचार पत्रले गरेको। साझामा ज्ञानेन्द्रको एक लाख सेयर रहेकेा उक्त पत्रिकाले आजको अंकमा लेखेको छ। २८ प्रतिशत जनताको सेयर रकममध्ये उनको एक लाख रुपैयाँ रहेको हो।
२०१८ सालमा साझा यातायात सञ्चालन गर्न पूर्वराजा ज्ञानेन्द्रले एक लाखको सेयर खरिद गरेका थिए।
२०१८ सालमा साझा यातायात सञ्चालन गर्न पूर्वराजा ज्ञानेन्द्रले एक लाखको सेयर खरिद गरेका थिए।