कुनै समय थियो कुमारीत्वको विशेष महत्व हुने । तर हिजो आज खेल खेल्दा, घोडसवारी गर्दा, साइकल चलाउँदा वा अन्य कडा शारीरिक ब्यायाम गर्दा पनि गुमारीत्व गुछ भन्ने विभिन्न अध्ययनहरुले देखाइरहेका बेला एक अध्ययनले सेक्स गर्दा बाहेक अन्य समयमा युवतीले कुमारीत्व नगुमाउने जनाएको छ ।

साइकल चलाउँदा वा अन्य शारीरिक काम गर्दा योनी भित्रको झिल्ली केही खुम्चिने भएपनि लिगं योनीको भित्री झिल्ली सम्म प्रवेश नर्गदा सम्म कुमारीत्व सामान्य अवस्थामा नगुम्ने उक्त अध्ययनले देखाएको छ । अध्ययनले लिंग र योनीको मिलन बिना कुमारीत्व नगुम्ने निष्कर्ष निकालेको छ ।
Sex

सेक्स नगरी भर्जिनिटी गुम्दैन