दुई सातामा नै १ सय करोडको आँकडा छोएको यो चलचित्रले बक्स अफिसमा कमालको व्यापार मात्र गरेन, दर्शक र समिक्षकको तर्फबाट पनि खुबै तारिफ पायो ।पहिलो साता ७० करोड, दोश्रो साता ४८ करोड कमाएको यो चलचित्रले ओभरसिजमा भने आजसम्म ३६ करोड कमाएको छ । बलिउडमा अहिले नायिका केन्दि्रत चलचित्र चल्न थालेका छन् । यो बर्ष सलमान खानका २ र साहरुख खानका १ वटा चलचित्र प्रदर्शनमा आउन लागेकाले पनि १ सय करोडको आँकडा यीनिहरुले पार गर्ने अपेक्षा गरिएको छ ।तर, गतबर्ष ८ वटा चलचित्रले एक सय करोड कमाएको बलिउडमा यो बर्ष भने यो संख्या कम हुने पक्का जस्तै छ । चलचित्रमा दोहोरो भूमिका निर्वाहा गरेकी कलाकार कंगना रनावतको चर्चा पनि चुलिएको छ । उनलाई बलिउडमा अब खान नायकहरुसँग तुलना गर्न थालिएको छ ।