स्वस्थ जीवनका लागि योग एउटा महत्वपूर्ण विधि हो भन्ने कुरा अब संसारले मानिसक्यो । भारतको पहलमा संयुक्त राष्ट्रसंघले यसै वर्षदेखि २१ जुनलाई विश्व योग दिवसका रुपमा मनाउन थालेको छ । योग दिवसकै सन्दर्भमा विभिन्न भारतीय समाचार संस्थाले केही बलिउड स्टारहरुको योग आशनको वारेमा चर्चा गरेका छन् ।
कतिपय नायिकाले त योगासनको डिभीडी नै सार्वजनिक गरेका छन् । नायिकाका योगाशन यस कारण पनि महत्वपूर्ण मानिन्छ कि उनीहरुले योगाशनकै बहानामा आफ्नो कामुक भावभंगी प्रस्तुत गरेर दर्शकलाई लट्ठ पार्ने गरेका छन् । हेरौं, तन्नेरीदेखि अधबैंसे सम्मलाई लट्ठै पार्ने को को रहेछनः
shilpa-shetty2
शिल्पा शेट्ठीः शिल्पा अहिले क्रिकेट टिमकी मालिक हुन् भने उनी योगमा शक्ति रहेको विश्वास गर्छिन । उनले सन् २००८ मा विभिन्न आशन सहितको डिभीडी ‘शिल्पाज योगा’ सार्वजनिक गरेकी थिईन् । योगाले मन, शरीर र मष्तिष्कलाई दुरुस्त राख्न सघाउने उनको विश्वास र अनुभव छ ।
lara-dutta
लारा दत्तः लामो समयदेखि नियमित योगा गर्दै आएकी नायिका हुन् लारा दत्त । उनले पनि योगा सम्बन्धि परिचयात्मक भिडियो सार्वजनिक गरेकी थिईन् । उनले भिडियो मार्फत गर्भवती महिलालाई पनि योगा गर्न सिकाएकी थिईन् । उनको भिडियोले सो विषयमा प्रमाणपत्र पनि पाएको थियो । उनको भनाई अनुसार विधि पुर्‍याएर योगा गर्दा गर्भवती महिलालाई बच्चा जन्माउन सजिलो हुन्छ ।
kareena-kapoor
करिना कपुरः आफ्नो वजन ठिक्क हुनुको जस योगालाई दिन्छिन् करिना कपुर । आफुले नियमित योगा गरेको बताउने करिनाले पछिल्लो समय सेफअलि खानलाई पनि योगाप्रति आकषिर्त गराएकी छिन् ।
madona
म्याडोनाः योगामा लिप्त हुने पहिलो पश्चिमा कलाकार मानिन्छिन् म्याडोना । शरीर, मन र मष्तिष्कलाई योगाले सन्तुलित राख्ने उनको विश्वास छ ।

यस्ता छन् नायिकाहरुका कामुक योग आशन