तिम्रो नाम के हो ?
‘म माया बेजिन..’
तिम्रो घर कहाँ छ ?
‘म नेपालबाट आएकी हुँ..’
…नेपाल कहाँ छ ?
‘…चीनको छेउ, इन्डियाको नजिकै….मलाई तिमीहरू इन्डियन 
ओरिजिन पनि भन्न सक्छौ..’
को हुन् त यी माया ?
मायाको त्यही एकमात्र अन्तर्वार्ताका आधारमा उनको नेपाल वा नेपालीसँग कुनै न कुनै रूपबाट संलग्नता छ भन्ने ठहर हुन्छ । उनको भाषा सुन्दा उनी लामो समय अमेरिका बसे पनि उनको मातृभाषा नेपाली नै हो भन्ने प्रष्ट हुन्छ ।  उनले अमेरिकाको यौनचलचित्र उद्योगमा आफूलाई नेपाली भनेर परिचित गराएपछि अमेरिकामा बसेका नेपालीहरूबीच उनको खोजी सुरु भयो ।  मायाका तथ्यहरू जति सार्वजनिक हुँदै गए, त्यसले अमेरिकामा बसोबास गरिरहेको नेपाली समाजमा हलचल मच्चायो । प्रवासी नेपालीहरू संलग्न कबवजब।यचन मा अमेरिकामा रहेका नेपालीहरूले उनका बारेमा आफ्नो जानकारीहरू लेखेका छन् । आफूलाई ‘वैरागी काइँलो’ का रूपमा परिचय दिने एक व्यक्तिका अनुसार माया नामधारी ती यौनसुन्दरीको घर भक्तपुरमा छ र उनी आधा नेपाली, आधा भारतीय हुन् ।
आफ्नो परिचयमा ‘धराने कान्छा’ लेख्ने अर्का व्यक्तिले भने उनी आधा नेपाली होइनन्, पूरै नेपाली भएको दाबी गरेका छन् । पोर्न साइटको अन्तर्वार्तामा मायाले आफू अमेरिकाको फ्लोरिडामा भएको बताए पनि साझा डट ओआरजीमा एक जनाले उनी अमेरिकाको मेरिल्यान्डमा बसोबास गर्ने युवती भएकी र उनका नेपाली अभिभावकहरू पनि साथै रहेको जनाएका छन् । माया उपत्यकाकै स्थानीय बासिन्दा भएको आफूले छ महिना जतिअघि एक ग्रोसरी स्टोरका नेपाली सञ्चालकबाट थाहा पाएको कुरा पनि उनले उल्लेख गरेका छन् ।
यसका साथै मायाले एउटा ब्लु फिल्ममा काम गरेको ८० हजार डलर -लगभग ६० लाख रुपैयाँ नेपाली) पारिश्रमिक लिने गरेको पनि ‘ब्याड ब्रेन्स’ छद्म नामधारी ती व्यक्तिले जनाएका छन् । छोरीले पोर्न चलचित्रमा काम गर्न थालेको थाहा पाएपछि मायाका अभिभावकहरू नेपालीहरूको समाजमा लज्जित भएको तथा मायाको वास्तविक नाम दीपशिखा झा भएको उनले उल्लेख गरेका छन् । ती व्यक्तिका अनुसार मायाका अभिभावकले उनीसँग सबैखाले सम्बन्धविच्छेद गरेका छन् । अर्कातर्फ ‘धराने कान्छा’ले भने उनको थर झा नभएर कार्की भएको दाबी गरेका छन् ।

नेपाली युवतीहरु पोर्न (ब्लु) फिल्ममा