सुन्दा तपाईंलाई अचम्म लाग्ला कतिलाई त पत्याउन समेत गाह्रो पर्न सक्छ, तर यो सत्य हो । इथियोपियामा बसोबास गर्ने जनजाति समुदायमा राम्री र आफूलाई मनपरेको महिलासँग बिहे गर्न जोखिमपूर्ण लडाईं लड्नुपर्ने हुन्छ ।लडाईं लड्नुभन्दा अगाडि पुरुषले अनिवार्य रुपमा गाईको ताजा रगत पनि पिउनुपर्ने हुन्छ । यो लडाईंमा जो विजेता हुन्छ उसले नै सबैभन्दा राम्री महिला बिहे गर्न पाउछ ।इथियोपियाको दक्षिण क्षेत्रको ओमो रिभर भ्यालीमा बस्ने यी जनजातिहरु । राम्री श्रीमती पाउने सोच राख्ने युवकले दास्रो प्रतिस्पर्धीसँग भयंकर लडाईं लड्नुपर्ने हुन्छ । लडाईंमा युवकहरुले धारिलो हतियार र लठ्ठीको प्रयोग गर्ने गर्दछन् । ‘डोंगा’ नामको यो लडाईं निकै रोचक र जोखिमपूर्ण मानिन्छ । लडाईंमा सहभागीले धारिरो हतियार प्रयोग गर्न पाउने भएकाले कतिको त ज्यानै समेत जाने गरेको पाइन्छ ।

लडाईं लडेर मात्र बिहे गर्नुपर्ने मुलुक