कानपुर । भारतको कानपुर स्थित डफरिन अस्पतालमा चार हात चार खुट्टा भएकी बच्चीको जन्म भएको छ।
अस्पतालमा सुत्केरी बेथा लागेपछि आएकी एक महिलाले यस्तो अनौठो बच्चा जन्म दिएकी हुन् ।डक्टरहरु बच्चा जन्मना साथ सबै दंग परेका थिए। यो घटना उनको परिवारलाई बताएका थिए ।यो अद्भुत बच्ची जन्मेपछि मिडियाहरुको यसको चर्चा पाएको छ ।अस्पतालमा आएका अन्य बिरामीहरुले पनि देबीको रुप भन्दै पुजा गरेका थिए।यस्तो अनौठो यो खबर सुरेर त्यस वरपरका मानिसहरु त्यस बच्चालाई हेर्नका भिड लागेको थियो ।उक्त बच्चा जन्मेको केही समय पछि मृत्यु भएको अस्पतालले जनाएको छ ।

चार हात चार खुट्टा भएकी बच्चीको जन्म