यौन सम्पर्कका दौरान महिलाहरु किन आवाज निकाल्छन् र अधिकांशको उत्तर हुनसक्छ, चरमसुखमा पुगेर वा एकदमै उत्तेजित भएर, तर सबै महिलाहरुले चरमसुख प्राप्त गरेर वा अति उत्तेजित भएर आवाज निकाल्ने भने होइनन् ।
बेलायतमा गरिएको एक अनुसन्धानले केहि महिलाहरु पुरुषको आनन्दका लागि आवाज निकाल्ने र चिच्याउने गरेको देखाएको छ । महिलाले यौन सम्पर्क गर्ने क्रममा आवाज निकाल्दा पुरुषलाई त्यसको अत्याधिक सन्तुष्टी दिने तथ्य पत्ता लागेको छ ।
कभह ज्ञज्ञहालै बेलायको युनिभर्सिटी अफ ल्यान्कसायरमा गरिएको एक ताजा खोजमा यस्तो रहस्य पत्ता लागेको हो । उनीहरुका अनुसार यौन सम्पर्कका दौरान महिलाले निकाल्ने आवाजले पुरुषलाई उत्साहित र आनन्दित पार्ने उल्लेख छ । जसले पुरुषको यौन सम्पर्क शक्तिलाई बढाउने र उत्साहित पार्ने काम गर्छ । अध्ययनले अर्को रहस्य पनि पत्ता लगाएको छ । त्यो के भने महिला फोर प्ले मै यौन सम्पर्कबाट चरमसुखमा पुगेपनि पुरुष सन्तुष्ट हुने क्रममा उनीहरुले अवाज निकाल्ने गर्छन ।
यो अध्ययन औसत २२ वर्षका ७१ जना महिलामाथि गरिएको थियो । यसमा उनीहरुलाई यौन सम्पर्क दौरानमा उनीहरुले गर्ने क्रियाकलापबारेमा सुक्ष्म अध्ययन गरिएको थियो । उनीहरुले आफ्नो यौन सम्पर्क साथीलाई चरमखुखमा पुर्याउन यस्तो आवाज निकाल्ने केही अनुसन्धानकर्ताहरुको मत रहेको छ ।