खरबु्जा – खरबुजामा सिटुलाइन नामक एमिनो एसिड प्रसस्त मात्रामा पाइन्छ । यसले रत्तवाहिनी नलीलाई तनावमुक्त गराउने र यौनांगमा रगतको प्रभाव तिब्र बनाउने काम गर्दछ यौनांगमा रक्तसञ्चार तिब्र पार्नका लागी मानिसले भियग्रा लिने गर्दछन् । खरबुजामा पाइने तत्वले पनि भियग्राको काम गर्दछ ।
बदाम- बदाममा फ्याटी एसिडको मात्रा उच्च हुन्छ । यसले महिला तथा पुरुष दुबैमा यौन हर्माेन बढि उत्पादन गर्दछ ।
चकलेट -चकलेटमा फेनाइलेथाइनमाइन भन्ने तत्व पाइन्छ ।जसले गर्दा मानिसको दिमागमा यौन हर्मान उच्च गराउदछ । एक सर्बेक्षणमा पनि चकलेट खानेहरुको यौन जिवन राम्रो भएको पाइन्छ ।
कुरिलो-कुरीलोमा भिटामिन ई र फोलाइट पाइन्छ जसले महिला तथा पुरुष दुबैमा सेक्स गर्नेक्रमा चरमोत्कर्षको आन्नद प्राप्त हुन्छ ।
तुलुसी- तुलसीमा कमोत्तेजना जगाउने तत्व हुन्छ । तुलसीको पाउडर अथवा तेल शरिरमा घस्नाले र तुलसीको पात खानाले यौन उत्तेजना जगाउने हर्मोन बढि उत्सर्जन हुन्छन्।
अन्डा- अन्डामा भिटामिन बी-६ र भिटामिन-५ प्रसस्थमात्रामा पाउने हुनाले अण्डाले यौन शक्ति बढाउछ ।
अदुवा – अदुवाले यौनांग सहित शरिरका सबै भागमा रक्तसञ्चार तिब्र गराउदछ जसले यौनक्रियाकलामपमा भरपुर्ण सन्तुष्टिका लागी उपयोगी हुने गर्दछ ।
लसुन- सेक्सअघि लसुन खानाले मुख गनाउने गर्छ । जसले गर्दा सेक्स गर्दा सेक्स सुन्दर नहुन सक्छ । सेक्सका क्रममा मुख नगनाउने गरी केही समय अघि लसुन खानाले यौन शक्ति बढाउने गदर्छ ।
केरा- केरामा ब्रोमेलेन नामक इन्जाइम प्रसस्त मात्रामा पाइन्छ । जसले गर्दा महिला तथा पुरुष दुबैमा कामोत्तना बढाउने काम गर्दछ ।
खुर्सानी- खुर्सानीमा सेक्स मुड बनाउने ईन्डोर्फिन नामक तत्वले शरिरलाई यौन चाहानालाई उच्च बनाउदछ ।