.jpg)
.jpg)
दीपाश्री ब्यूटी पार्लर पुगेर आफूलाई सिंगार्न र राम्री देखिन पछि पर्दिनन् । दीपाले जावलाखेलको सेरोमोनी ब्यूटी पार्लरमा पुगेर स्पा गर्दै गरेको तस्बिर सार्वजनिक भएको छ । दीपाले स्पा गर्दै गरेको अर्ध नग्न तस्बिर सुट गरेकी छिन् ।
निर्माण क्रममा रहेको फिल्म 'वडा नम्बर ६'की निर्माता दीपा सेरोमोनी ब्यूटी पार्लर धाएर आफ्नो बढ्दो उमेर लुकाउन खोजिरहेकी हुन् या तन्दुरूस्त रहन ? कि चर्चामा आउन ? बुझ्ने जिम्मा तपाईंको ।