सन्नी लियोनीले दर्शकलाई खुसी बनाउन भन्दै आफ्नै श्रीमानलाई मन परेको रंगको बिकिनी लगाएर नाचेकी छिन् ।उक्त फिल्मको एउटा गीतमा पिंक कलरको बिकिनीमा उनी प्रस्तुत भएकी छिन् । जुन बिकिनी भ्यालेन्टाईन डे को दिन सन्नीका श्रीमान डेनियलले उपहार दिएका थिए ।

निर्देशक बबी खानले यस फिल्ममा सन्नीलाई तीन अलग-अलग अवतारमा देखाएको बताउँदै बिकिनी छान्दा पनि धेरै समय लागेको जानकारी दिए । ‘हामीले सन्नीलाई विभिन्न चार रंगको बिकिनीमा हेर्‍यौ । सबै भन्दै राम्रो यही रंगमा देखियो ।’ उनले भने ।सन्नीले पिंक कलरको बिकिनी लगाएर नाच्न थालेपछि मात्रै निर्देशक बबीले यो रंग सन्नीका श्रीमान् डेनियलको पनि मन पर्ने रंग भएको थाह पाएका थिए ।

श्रीमानलाई मन पर्ने बिकिनी लाएर नाचिन् सन्नी