Image result for pic of actress preeti gupta 
भारतीय नायिका प्रिती गुप्ताको नग्न तस्विर इन्टरनेटमा भाइरल बनेको छ । स्टार प्लसको चर्चित टिभी सिरियल ‘कहानी घर घर की’ मा काम गरिसकेकी नायिका प्रिती गुप्ताको चलचित्र ‘अनफ्रिडम’ का रहेको केही नग्न तस्विर र भिडियो भाइरल बनेको हो ।

लिक भएको भिडियो र तस्विरमा प्रिती र एक अर्की नायिकासँग चुम्बन गर्दै गरेको दृश्य देखाइएको छ ।
एक वयस्क वेभसाइटले उक्त भिडियो र फोटोको प्रयोग गरेपछि यो भाइरल बनेको हो । वयस्क वेभसाइटमा प्रयोग भएको भन्दै प्रितीले यसबारे कानुनी उपचार खोज्ने बताएकी छिन् ।

भारतमा चलचित्रमा प्रतिबन्ध‘कहानी घर घर की’ सिरियलकी अभिनेत्री साक्षी तन्वरकी छोरकिो रुपमा काम गरेकी प्रितीले कयौं सर्ट फिल्ममा काम गरेकी छिन् । उनले काम गरेको अनफ्रिडमलाई बोल्ड कन्टेन्टका कारण भारतमा प्रतिबन्ध गरिएको थियो । यही फिल्मबाट उक्त भिडियो र फोटो लिइएको हो । 

नायिकाको नग्न तस्विर र भिडियो सार्वजनिक