नायक राजेश हमाल मंगलबार बेलुकी बौद्ध स्तुपामा पुगे । उनले भुकम्पबाट ज्यान गुमाएकाहरुको संझनामा मैनवत्ती बाल्दै उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । नायक हमाल मैनवत्ती हातमा लिदै गर्दा केही भावूक देखिएका थिए ।नायक राजेश हमाल मंगलबार बेलुकी बौद्ध स्तुपामा पुगे । उनले भुकम्पबाट ज्यान गुमाएकाहरुको संझनामा मैनवत्ती बाल्दै उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । नायक हमाल मैनवत्ती हातमा लिदै गर्दा केही भावूक देखिएका थिए ।
यूरोपबाट फर्किएपछि विभिन्न राहत वितरण कार्यक्रममा सक्रिय बनेका हमाल बुद्धले बुद्धत्व प्राप्त गरेको दिन बौद्ध स्तुपा पुगेका हुन् ।
‘बुद्ध स्तुपामा फक्सो गुरुले आयोजना गरेको मैनवत्ती बाल्ने कार्यक्रममा हमाल जी उपस्थित हुनुभएको हो’-सहयोगी रोशन हमालले भने ।
नेपालमा शान्तीको कामना गर्दै बौद्ध स्तुपामा मैनवत्ती बालिएको हो ।