मोडलिङ र अभिनयमा रम्न चाहनेका लागि फोटो सुट अनिवार्य मानिन्छ । हलिउड, बलिउड र कलिउडमा समेत फोटो सुटबाटै करिअर सुरु गर्ने धेरै छन् ।
फोटो सुट गर्दा हिरोईनले दिने पोज सबै भन्दा महत्वपूर्ण मानिन्छ । कतिपय यस्ता पनि नायिका छन् जो फोटो सुटका बेला उत्तेजक पोज दिएकै कारण रातारात चर्चित पनि भए । टाइम्स अफ इण्डियाले केही नायक नायिकाको फोटो पोजको चर्चा गरेको छ । हेरौं कुन नायिकाले कस्तो पोज दिएका रहेछन् ः
बलिउडमा करिअर बनाउने क्रममा रहेकी नायिका परिणती चोपडाको समिज र हाफ पाईन्टमा दिएको पोज निकै चर्चित भयो ।
parinati
बोल्ड अभिनेत्रीको छवि बनाएकी मल्लिका शेरावतले केही दिनअघि मात्रै ट्वीटरमा एउटा फोटो पोष्ट गरिन् । एउटा श्यामश्वेत तस्बिरमा मल्लिकाले निकै सभ्य पोज दिएकी छिन् ।
त्यसो त बगैंचामा सामान्य कार्पेट ओछ्याएर पल्टिन लागेकी ऐश्वर्या रायको तस्बिरले पनि राम्रै चर्चा पायो ।
raina agni
गायिका राईना अग्नीले आफ्नै एल्बमका लागि फोटो पोज दिएकी थिईन् । विशेष शैली अपनाएर सुट गरिएको उक्त तस्विरमा अग्नी अर्धनग्न थिईन् तर, तस्बिरले भल्गरको आरोप भने खेप्न परेन ।
sofiya
नायिका सोफिया चौधरीको हातमा कफिको कप लिएर सोफामा बसेको पोजले राम्रै चर्चा पायो ।
क्यान्स फिल्म फेष्टिवलमा सहभागी हुने क्रममा कटि्रना कैफले दिएको पोजका वारेमा पनि राम्रै टिप्पणी भयो । बगैचाको छेउमा सामान्य अवस्थामा फोटोग्राफरलाई पोज दिएकी थिईन् उनले ।
समुन्द्री किनारमा रोकि राखेको डुंगामा स्वीमसुटमै तस्बिर खिचाएकी थिईन् मोडल एवं अभिनेत्री नारगीस फाखरीले । न्युड तस्बिर खिचाएर चर्चामा आएकी नारगीसका अन्य तस्बिरले पनि वेला वेलामा तहल्का मच्चाउने गरेको थियो ।
भउ म्यागजिनका लागि विकिनी पोज दिएकी थिईन् आलिया भट्टले । एउटा सुटको विज्ञापनको क्रममा सोनम कपुरले खुल्ला छातीमै पोज दिएकी थिईन् ।
इनर्जी ड्रिङ्सकाे विज्ञापनको सुटिङका क्रममा सन्नी लियोनीले दिएको पोजको यसकारण चर्चा भयो । उक्त तस्बिरमा उनी निकै सभ्य रुपमा प्रस्तुत भएकी छिन् ।
aishyarya
त्यसो त फिल्मफेयर म्यागजिनका लागि प्रियंका चोपडाले बाईक माथी बसेर दिएको पोज पनि निकै आकर्षक थियो । एउटा म्यागजिनका लागि सोहा अलि खानले टुपीसमै तस्वीर खिचाएकी थिईन् ।
बलिउडकी क्वीन भनेर चिनिने कंगना रनौतले पनि जिक्यु म्यागजिनका लागि टुपीसमै फोटोसुट गराएकी थिईन् । समरसुटको विज्ञापनको क्रममा इलियाना डिक्रुजले उत्तेजक पोजमा तस्बिर खिचाएकी थिईन् ।
amitav
लेदर ज्याकेट, बुट र जिन्स पाईन्टमा कालो चश्मा लगाएर पोज दिएका थिए अभिताभ बच्चनले ।
फोटोसुट कलाकारको दर्शक वा निर्माता निर्देशकमाझ पहिलो छाप पनि हो । त्यसैले सवैजसो कलाकार कसरी भिन्न तरिकाले फोटो सुट गरेर उनीहरुको आँखामा पर्ने भन्ने धाउन्नमा हुन्छन् ।

अमिताभको बुटदेखि सोनमको न्युड पोजसम्मः यी हुन् सेलिब्रिटीका चर्चित फोटो सुट