​योनी खुकुलो किन हुन्छ ? कसिलो बनाउने तरिका ?
धेरै युवाहरुको जिज्ञासा भनेको योनी किन खुकुलो हुन्छ ? के कारणले खुकुलो हुन्छ अनि कसरी यसलाई कसिलो बनाउन सकिन्छ ? भन्ने हुन्छ । तपाईहरु दुईजना जो यौनसम्पर्कमा सहभागि हुनुहुन्छ तपाईहरु कत्तिको सहज तरिकाले यौन क्रियाकलापमा सहभागि हुनुहुन्छ भन्ने कुराले धेरै प्रभाव पार्छ । यौन सम्पर्कको बेलामा यौनीका मांशपेशीहरु संकुचन गर्ने अथवा फुक्ने कुराहरु चाँहि तपाईको यौन उत्तेजना कुन अवस्थामा आउँछ त्यसले प्रभाव पार्ने कुरा हो ।

अर्को कारण भनेको कहिले काँही योनीको वरिपरीको मांसपेशीहरु खुकुलो भएको पनि हुन सक्छ त्यसतो बेलामा तपाईले किलर्स एक्सरसाइज गर्नसक्नुहुन्छ अर्थात पिसाब फेर्ने बेलामा कोहि मान्छेले देख्यो भने जसरी हामिले पिसाब रोक्छौ त्यसरी नै यौनीको किलर्स एक्सरसाइज गर्नुपर्छ । किलर्स एक्सरसाइज भन्नाले जसरी पिसाब रोक्नुभयो त्यसरी नै तर पिसाब गर्ने बेलामा होइन कि बिहान दिउसो बेलुकामा बेलबिग्रोहको मसल्सलाई च्याप्म च्याप्प पारेर रोक्ने, एकपटक च्याम्प पारेर एकदेखि दश सम्म गन्ने अनि छोड्ने फेरी गर्ने अनि छोड्ने गर्नुपर्छ । यो कार्य बिहान दिउसो बेलुका गरेर दश प्रन्ध पटक नै गर्नुभयो भने यौनी कसिलो हुनसक्छ ।  - See more at: http://aradioaudio.com/khuldulee/138/%E2%80%8B%E0%A4%AF%E0%A5%8B%E0%A4%A8%E0%A5%80-%E0%A4%96%E0%A5%81%E0%A4%95%E0%A5%81%E0%A4%B2%E0%A5%8B-%E0%A4%95%E0%A4%BF%E0%A4%A8-%E0%A4%B9%E0%A5%81%E0%A4%A8%E0%A5%8D%E0%A4%9B-?-%E0%A4%95%E0%A4%B8%E0%A4%BF%E0%A4%B2%E0%A5%8B-%E0%A4%AC%E0%A4%A8%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%87-%E0%A4%A4%E0%A4%B0%E0%A4%BF%E0%A4%95%E0%A4%BE-?/#sthash.yuBPjCir.dpuf

योनी खुकुलो किन हुन्छ ? कसिलो बनाउने तरिका ?